Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    आज प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

    काठमाण्डौं/हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभावले प्रदेश १ का केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी…

    Read More
  • मुख्य पृष्ठ

    दल र उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न सरकारी कर्मचारी र शिक्षकलाई निर्देशन

    काठमाण्डौ/आउँदो मङ्सिर ४ गते हुने चुनावका लागि कुनै पनि दल र उम्मेदवारको पक्ष र विपक्षमा गतिविधि नगर्न सरकारी कर्मचारी र शिक्षकहरूलाई निर्वाचन आयोगले निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता २०७९ को अनुगमन गर्दा कतिपय सरकारी कर्मचारी तथा शिक्षक/प्राध्यापकहरूले राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको भन्दै आयोगले कडा निर्देशन दिएको हो…

    Read More
  • मुख्य पृष्ठ

    बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्काशन

    काठमाण्डौं/बागी उम्मेदवारी दिने नेताहरुलाई सत्ता गठबन्धनले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता नलिएमा सम्बन्धित पार्टीले निष्काशन गर्ने सत्ता गठबन्धनले विज्ञप्ति जारी गरेर जानकारी गराएको छ । विज्ञप्तिअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनमा सहभागी भएअनुसार कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी तथा राष्ट्रिय जनमोर्चाको तर्फबाट प्रस्तुत उम्मेदवारविरुद्ध उम्मेदवारी प्रस्तुत…

    Read More
  • चितवन सेरोफेरो

    चितवन ३ मा बागी उम्मेदवारी दिएका कांग्रेसका केन्द्रिय सदस्य कोइरालालाई उमेदवारी फिर्ता लिन आग्रह

    चितवन/चितवन ३ मा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिनेश कोइरालालाई उम्मेदवारी फिर्ता लिन चितवन कांग्रेसले आग्रह गरेको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका डा भोजराज अधिकारी विरुद्ध बागी उम्मेदवारी दिएका कोइरालासँग जिल्ला सभापति राजेश्वर खनाललगायतले सोमबार भेटघाट गरी बागी उमेदवारी फिर्ता लिन आग्रह गरेका हुन् । चितवन ३ माओवादी केन्द्रलाई…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री देउवालाई उजुरीबारे प्रष्ट पार्न दिउँसो २ बजेसम्मको समय

    काठमाण्डौ/प्रधानमन्त्री शेरबहादुर देउवालाई उजुरीबारे प्रष्ट पार्न निर्वाचन आयोगले दिउँसो २ बजेसम्मको समय दिएको छ । नागरिकता र मतदाता नामावलीमा फरक-फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवालाई प्रस्ट पार्न दिउँसो २ बजेसम्मको समय दिइएको हो। देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस वीपी समूहका उम्मेदवार कर्ण मल्लले जन्म मिति फरक भएको भन्दै दिएको…

    Read More
  • मुख्य पृष्ठ

    आज चार प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाण्डौं/आज प्रदेश १, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। राती प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक दुई स्थानमा मेघ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। नेपालको मनसुनमा हाल…

    Read More
  • पत्रपत्रिका/अन्य

    शव जलाउँदा–जलाउँदै पहिरोले बगायो मलामी गएका १३ जना

    काठमाण्डौं/कर्णालीका विभिन्न जिल्लामा पहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ। मुगुमा आठ जनाको मृत्यु भएको छ। कालिकोटमा बेपत्तामध्ये चार जनाको शव भेटिएको छ। कालिकोटमै मलामी गएका १३ जना बेपत्ता भएका छन्। तिलागुफा नगरपालिकास्थित राँचुलीमा मलामी गएकाहरू पहिरोमा परेका हुन्। यी घटना आइतबारको भए पनि सञ्चार सम्पर्क नहुँदा सोमबार सार्वजनिक भएको हो। तिलाकर्णाली र कुकुर खोला दोभानमा…

    Read More
  • मुख्य पृष्ठ

    प्रधानमन्त्री शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी

    काठमाण्डौ/प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारीविरुद्ध उजुरी परेको छ । डडेल्धुराबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नागरिकता र मतदाता नामावलीमा फरक–फरक जन्ममिति रहेको भन्दै कांग्रेस वीपीका उम्मेदवार कर्ण मल्लले उजुरी दर्ता गराउनुभएको हो । देउवाको नागरिकतामा जन्ममिति २००३ जेठ ३१ गते रहेको र मतदाता नामावलीमा २००२ जेठ ३१…

    Read More
  • मुख्य पृष्ठ

    डेङ्गी संक्रमणका कारण अहिलेसम्म ४४ जनाको मृत्यु

    काठमाण्डौ/डेङ्गी संक्रमणका कारण नेपालमा अहिलेसम्म ४४ जनाको मृत्यु भएको छ ।गएको साउनदेखि अहिलेसम्म ३३ हजार नौ सय ७५ जनामा डेङ्गी संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म सातै प्रदेशका ७६ जिल्लामा डेङ्गी फैलिएको छ । यसैबीच पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार पाँच सय…

    Read More
  • अपराध/दुर्घटना

    चितवन मेडिकल कलेज तोडफोडको आरोपमा तीन जना पक्राउ

    चितवन/प्रहरीले चितवन मेडिकल कलेज तोडफोड गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । नौ जनाविरुद्ध अस्पतालले किटानी जाहेरी दिएपछि भरतपुर महानगरपालिका–१३ का धनबहादुर विक, जीवन सुनार र विकासबहादुर दमाईलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार उनीहरुलाई आइतबार पक्राउ गरिएको हो ।अन्यको खोजी कार्य…

    Read More