Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • मुख्य पृष्ठ

    प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा चारवटै सुरक्षा निकाय परिचालन

    काठमाण्डौं/आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन प्रक्रिया सुरु भएलगत्तै देशको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ। निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका प्रवक्ता ९सहसचिव० फणीन्द्रमणि पोखरेलले प्रतिनिधि सभा र…

    Read More
  • मुख्य पृष्ठ

    आज कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

    काठमाण्डौं/आज सोमबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाका साथै यी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास…

    Read More
  • मुख्य पृष्ठ

    बाढीपीडितको उद्धारमा खटिएर फर्किएका दुई सशस्त्र प्रहरीको मोटरसाइकल दुर्घटनामा परेर मृत्यु

    दाङ/दाङमा मोटरसाइकल दुर्घटनामा परेर दुई जना सशस्त्र प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका–६ लठ्ठहवाका ३६ वर्षीय सुलेस चौधरी र ३६ वर्षका लहानु चौधरी रहेका छन् । बाढीपीडितको उद्धारमा खटिएका उनीहरू लु ४० प ४९२२ नम्बरको मोटरसाइकल चढेर लमहीबाट भालुबाङस्थित कार्यालय फर्किने क्रममा गएराति राप्ती गाउँपालिका–३ मसुरियामा दुर्घटनामा परेका थिए । उनीहरुको उपचारको…

    Read More
  • मुख्य पृष्ठ

    आज पनि दसैँको टीका लगाउने क्रम जारी

    काठमाण्डौं/आज आश्विन शुक्ल पक्षको चतुर्दशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम भोलि पूर्णिमासम्म रहन्छ। आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ। साथै दसैँको…

    Read More
  • मुख्य पृष्ठ

    नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एकसय ४४ घर डुबानमा

    नवलपरासी/रासस/बुधबार रातिदेखि परेको अविरल वर्षा पछि नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर पूर्वी नवलपरासीका एकसय ४४ घर डुबानमा परेका छन् । पूर्वी नवलपरासी जिल्लाप्रहरी कार्यालयका प्रवक्ता सन्तोष पाठकका अनुसार वर्षा पछि जिल्ला हुँदै बग्ने नारायणी नदी र अन्य खोलामा आएको बाढीमा परेर उक्त सङ्ख्याका घर डुबानमा परेका हुन् । गैँडाकोट मा ८०, मध्यविन्दुमा…

    Read More
  • मुख्य पृष्ठ

    सोमवारसम्म पानी पर्ने सम्भावना

    काठमाण्डौ/पूर्वबाट मौसम क्रमशः सुधार हुँदै गएको छ । प्रदेश १, मधेस प्रदेश र बाग्मतीमा मौसम केही सुधार भएको छ । तर मौसम सुधार हुँदै गए पनि केही ठाउँमा भने हल्का पानी परिरहेको छ । त्यस्तै अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा पनि हल्का वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

    Read More
  • मुख्य पृष्ठ

    पूर्वी नेपालमा आजदेखि मौसम सुधार

    काठमाडौं/पूर्वी नेपालमा आजदेखि मौसममा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम नेपालका लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । तर बागमती प्रदेशदेखि पूर्वतिर भने आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने मौसमविद…

    Read More
  • मुख्य पृष्ठ

    मनास्लु हिमालको आधार शिविरमा पुनः हिमपहिरो जाँदा एकजनाको मृत्यु

    गोरखा/उत्तरी गोरखाको मनास्लु हिमालको आधार शिविरमा आज पुनः हिमपहिरा जाँदा एकजनाको मृत्यु भएको छ । आज बिहान दोस्रो र तेस्रो आधार शिविरमा गएको हिमपहिरामा परी ताप्लेजुङका ३५ वर्षीय दावा छिरिङ शेर्पाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालका अनुसार हिमपहिरामा परेका चारमध्ये तीनजना भने तत्काल नै सम्पर्कमा आएका थिए ।…

    Read More
  • मुख्य पृष्ठ

    निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने

    काठमाण्डौं/रासस/आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि स्वदेशी र विदेशी गरी करिब २० हजार पर्यवेक्षक परिचालित हुने भएका छन् । आयोगले पर्यवेक्षणका लागि गरेको आह्वानअनुसार आवेदन दिई स्वीकृति प्राप्तमध्ये ४३ वटा स्वदेशी संस्थाले पेस गरेका आँकडा अनुमान गर्दा करिब २० हजार पर्यवेक्षक हुने आयोगका सहप्रवक्ता कमल भट्टराईले जानकारी दिए । विदेशीतर्फ हालसम्म…

    Read More
  • मुख्य पृष्ठ

    भोलिदेखि धेरै ठाउँमा वर्षा

    काठमाण्डौं/सामान्यतया अक्टोबर दुई अर्थात हिजो नै नेपालबाट बाहिरिनुपर्ने मनसुन अझै केही दिन सक्रिय हुने भएको छ । अहिले बङ्गालको खाडीमा विकसित भइरहेको न्यून चापीय क्षेत्र उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भोलिदेखि नेपालमा पनि यस प्रणालीको प्रभाव पर्ने मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । भोलि देशभर आंशिकदेखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बाग्मती र गण्डकी…

    Read More