Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • अनुगमनमा जोड देऊ !

    नेपालीहरुको महान चाड पर्बहरु नजिकिदैं आईरहेको छ । बिजयादशमी, शुभदिपावली, छठ, नेपालसंवत, लोसार लगाएतका पर्बहरु नजिकिदै गर्दा बजारमा कालोबजारी र मिसावट बढीरहेको भएपनि सरकारी अनुगमन देखावटी मात्र हँुदा सेवाग्राही ठगिनुका साथै अखाध खानेकुराको कारण रोगी बन्दै जाने अवस्था बनिरहेको छ । पछिल्लो समय प्रभावकारी अनुगमन नहँुदा ब्यापारीहरुले सडेगलेको, बिग्रीएका मिठाई र मासु बिक्री गरेको पाईएको…

    Read More
  • मुख्य समाचार

    नेपालमा मनसुन फेरि सक्रिय, एक सातापछि बाहिरिने

    काठमाडौँ/नेपालबाट यस वर्षको मनसुन करिब एक सातापछि बाहिरिने भएको छ । मनसुन पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन अक्टोबर २ अर्थात् असोज १५ गते बाहिरिने औसत मिति रहेको छ । अन्तिम अवस्थामा मनसुन फेरि सक्रिय भएकोले बाहिरिने मिति टाढिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिने दिन नजिकिँदै गर्दा शनिबार रातिदेखि देशव्यापी…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरलाई देशको दोस्रो पर्यटकीय गन्तव्यका रुपमा विकास गर्छौ: प्रमुख रेनु दाहाल

    चितवन/भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरलाई देशको दोस्रो पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने क्रम जारी रहेको बताउनुभएको छ । बिहिबार भरतपुर महानगरपालिकामा आईपुगेको गोल्डेन ट्रयाङगल टुरमा निस्किएको टोलीलाई भरतपुरमा स्वागत गर्दै प्रमुख दाहालले यसको एउटा कडी भरतपुर भ्रमण वर्ष २०२४ भएको उल्लेख गर्नुभयो । भरतपुरमा चितवन राष्ट्रिय निकुञ्ज, दुई विशाल नदी नारायणी र राप्ती, १…

    Read More
  • चितवन सेरोफेरो

    यातायात कार्यालय भरतपुरमा सांसद रबि लामिछानेको छड्के, लुटेराहरुलाई तह लगाएर छाड्ने प्रतिबद्धता

    चितवन/चितवन(२ का सांसद रवि लामिछानेले यातायात कार्यालय भरतपुरको छड्के अनुगमन गरेका छन् । कार्यालयमा मनपरी बढेको भन्ने आम जनगुनासो बढेपछि सांसद लामिछानेले आज बुधबार छड्के अनुगमन गरेका हुन् । अनुगमनमा उनले देशभर सवारी लाइसेन्स लिँदा गर्नुपर्ने आँखा परीक्षणमा अन्य कार्यालयमा अधिकतम् १२० रुपैयाँ मात्र लिदा भरतपुर यातायात कार्यालयमा भने ३५० रुपैयाँ लिने गरेको भन्दै त्यसलाई…

    Read More
  • चितवन सेरोफेरो

    मन्त्री बस्नेतको कथन: स्वास्थ्य क्षेत्रका बेथिति नियन्त्रण गर्छु

    चितवन/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा देखिएका बेथिति नियन्त्रण गर्ने बताउनुभएको छ । उन्नाइसौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस तथा वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २४औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले जनताको आक्रोश र गुनासो आएको भन्दै यसलाई नियन्त्रण गर्दै जाने बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालका चिकित्सकसँग पढ्न विदेशी चिकित्सक आउने । नेपालका…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुर महानगरद्वारा चिनियाँ पर्यटकलाई स्वागत, भ्रमण वर्ष २०२४ ले आर्थिक चलयमान गराउनेछ: मेयर रेनु

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्ष २०२४ ले आर्थिक चलयमान गराउनेमा विश्वस्त रहेको बताउनु भएको छ । विश्व पर्यटन दिवसको अवसरमा भरतपुर १३ मा रहेको बाटुली पोखरीमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख दाहालले बाह्य तथा आन्तरिक पर्यटकको आगमनले आर्थिक अवस्था चलयमान हुने उल्लेख गर्नुभयो । भरतपुर भ्रमण वर्षमा धेरैभन्दा धेरै पर्यटकलाई भरतपुर…

    Read More
  • मुख्य पृष्ठ

    चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ: मन्त्री बस्नेत

    चितवन/स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए । उनले भने, ‘दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानमन्त्री तथा गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीबीच…

    Read More
  • नारायणगढका ब्यबसायीद्वारा महानगरमा धर्नाः एकमहिने मेला रोक्न माग !

    चितवन/भरतपुरमा एक महिने जुत्ता मेला राखिएको भन्दै ब्यबसायीहरु बिरोधमा उत्रिएका छन् । चाडपर्वको मुखमा अलिअलि ब्यापार गर्ने आशमा रहेका ब्यबसायीहरु चितवन उद्योग संघले एक महिने पर्व मेला आयोजना गरेपछि त्यस्को बिरोधमा उत्रिएका हुन् । गत् आईतबार भरतपुर महानगरमा भेला भएका ब्यबसायीहरुले एकघण्टा त्याहाँ जम्मा भई बसेका थिए । एक महिनासम्म पर्व मेला आयोजना हुन लागेपछि…

    Read More
  • अपराध/दुर्घटना

    प्रहरीको सेटिङमा तस्करी: सुरक्षाकर्मी तस्करका भरिया, इञ्चार्ज हुन टेण्डर बढाबढ

    काठमाडौं/सीमा क्षेत्रबाट तस्करी नियन्त्रण र रोकथामका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीका छुट्टनछुट्टै युनिट खडा गरी सीमा क्षेत्रमा खटाएको छ । मुलुकको अर्थतन्त्र धराशयी भएको बेला मुलुकको प्रमसख भन्सा नाका रहेको वीरगन्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै युनिटलाई सक्रिय बनाई राजस्व असुलीमा कडाई गर्नुपर्ने अवस्था रहेका बेला तस्करहरुसँगको मिलेमतोमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको रत्ननगरमा भिषण आगालागी, ३५ लाख बराबरको क्षती

    सन्तोष बस्ताकोटी/रत्ननगर/पुर्वि चितवनको रत्ननगर(२,टाँडि स्थित सिनेमा रोडमा रहेको भण्डारी फेसन कलेक्सनमा भिषण आगालागी भएको छ। मंगलबार साँझ ७:३० बजे नवीन धितालको घरको पहिलो तलामा भएको उक्त आगालागी बाट ३५ लाख बराबरको क्षती भएको कलेक्सनका प्रोपाईटर गणेश भण्डारीले बताए। पसलभित्रको विजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । ईलाका प्रहरी कार्यालय,टाँडिका सुरक्षा टोलिको…

    Read More