क्यान्सर अस्पतालले आज बुधबार २४औँ वार्षिकोत्सव मनाउँदै
चितवन/वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले आज(बुधबार)२४औँ वार्षिकोत्सव तथा १९औँ राष्ट्रिय क्यान्सर सर्तकता दिवस मनाउँदै छ । वार्षिकोत्सवको स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्ने छन् । वार्षिकोत्सवको उद्घाटन अघि चौबिसकोठीदेखि क्यान्सर अस्पतालसम्म ‘सर्ट म्याराथुन’को आयोजना गरिएको छ । वार्षिकोत्सव तथा राष्ट्रिय सतर्कता दिवसको अवसरमा आयोजना हुने कार्यक्रमको बारेमा अस्पतालले हिजो मंगलबार पत्रकार सम्मेलन गरी…
Read More
