Breaking News
 | मुख्य पृष्ठ | सुनचाँदी ब्यबसायी र सरकार बीच सहमति |  भोलिदेखि देशभरका पसल खुल्ने ! | 
  • चितवन सेरोफेरो

    जुत्ता चप्पल मेलामा ५० प्रतिशत सम्म छुट पाईने

    चितवन/चितवन उद्योग संघको आयोजना तथा नेपाली जुत्ता घरको सहकार्यमा भरतपुर स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा आयोजित जुत्ता चप्पल दशै महोत्सव २०८० मा ५० प्रतिशतसम्म छुट पाएपछि उपभोक्ताको आकर्षण बढेको छ । गत असोज १० गते बुधबारबाट शुरु भएको जुत्ता चप्पल महोत्सव आगामी असोज ३० गते सम्म २० दिनका लागि चल्नेछ । महोत्सवमा आउने ग्राहकहरुले…

    Read More
  • अपराध/दुर्घटना

    यातायात कार्यालय भरतपुरमा चलिरहेको ब्रम्हलुटको धन्दा कहिलेसम्म?

    सांसद रबि लामिछानेको निरिक्षणपछि पनि अवस्था उस्तैं, सांसदको निर्देशन लत्याईयो, टेण्डर आáन देखावटी मात्र, मेडिकल मिलेमतोमै चलाउन गोप्य साँठगाठ । चितवन/यातायात कार्यालय भरतपुरमा ब्रम्हलुटको धन्दा चलिरहेको महिनौं भईसकेको छ । बिभिन्न नाम वा बहानामा लिने शुल्क अति एवं अबैध रहेको भएपनि यस बिषयमा जिल्लाका जनप्रतिनिधीहरु समेत तैं चुप मै चुप भई बसिरहेका छन् । कार्यलयले…

    Read More
  • अपराध/दुर्घटना

    म्याद गुज्रेको कार्ल्सबर्ग भेटिएपछि भीम स्टोरलाई २ लाख जरिवाना

    काठमाडौँ/बियर बिक्रेता भीम स्टोरले ठमेलस्थित गामबेंसी दोहोरी साँझलाई म्याद नाघेको बियर बिक्री गरेको पाइएको छ।दोहोरीमा पुगेका ग्राहकलाई म्याद नाघेको बियर बिक्री गरेको पाइएपछि स्टोरलाई काठमाडौँ महानगरले दुई लाख रुपैयाँ जरिवाना गरेको छ। आइतबार दोहोरी साँझमा पुगेका एक ग्राहकले कार्ल्सबर्ग बियर पिउने क्रममा म्याद गुज्रेको फेला पारेका थिए। यसपछि उनले काठमाडौं महानगरलाई उजुरी गरेका थिए। सोमबार…

    Read More
  • चितवन सेरोफेरो

    चितवन प्रहरीको चाडपर्वलक्षित योजना: सुरक्षित चाडपर्व मनाउन अनुरोध

    चितवन/जिल्ला प्रहरी कार्यालय चितवनले सुरक्षित रहेर चाडपर्व मनाउन आग्रह गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले चाडपर्व लक्षित सूचनामार्फत सभ्यतापूर्वक सुरक्षित रहेर विजया दशमी, तिहार र छठजस्ता पर्व मनाउन आग्रह गरेको हो । चितवन प्रहरीले घर तथा कोठा छोडेर अन्यत्र जानुपर्दा घरको झ्याल–ढोका राम्रोसँग बन्द गरी नजिकको विश्वासिलो छिमेकीलाई खबर गरी जान, आफ्नो घर कोठामा…

    Read More
  • अपराध/दुर्घटना

    पशुपतिको जलहरी : तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा, यस्तो छ नालीबेली

    काठमाडौं, १५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको सुनको जलहरीमा हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले विशेष अदालतमा पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकाल, तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापा र स्टोर किपर अरुणकुमार श्रेष्ठविरुद्ध मुद्दा दायर पशुपतिको जलहरीमा भ्रष्टाचार गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले…

    Read More
  • चितवन सेरोफेरो

    असल करदातालाई स्टिकर वितरण गर्दै भरतपुर महानगर

    चितवन/भरतपुर महानगरपालिकाले समयमै कर बुझाउने करदातालाई असल करदाता स्टिकर वितरण गरेको छ । महानगरपालिकाको आर्थिक ऐन, २०८० बमोजिम २९ वटै वडाका असल करदातालाई ३ वटा रङ भएका स्टिकर वितरण गरेको छ । व्यवसाय कर तिर्ने करदातालाई हरियो, सम्पत्ति तथा भूमिकरलाई रातो र घर जग्गा तथा बहाल कर तिर्ने करदातालाई निलो स्टिकर वितरण गरेको हो ।…

    Read More
  • अपराध/दुर्घटना

    म्याद गुज्रिएको करोड बराबर रुपैयाँको बियर चितवन नष्ट

    चितवन/वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले झण्डै एक करोड रुपैयाँको बियर नष्ट गरेको छ । काठमाडौँको धुम्बाराहीबाट बरामद भएको बियरलाई विभागले चितवनमा रहेको कम्पनीमै लगेर नष्ट गरेको हो । तर, विभागले बियर कम्पनीको नाम भने खुलाएको छैन । विभागका अनुसार बजार अनुगमनका क्रममा म्याद गुज्रिएको पाइएपछि ९७ लाख ५६ हजारभन्दा धेरै रुपैयाँ बराबरको बियर…

    Read More
  • मुख्य पृष्ठ

    कोभिड खोप बनाउने दुई वैज्ञानिकलाई नोबेल पुरस्कार

    यो वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार एमआरएनए कोभिड खोप निर्माण गर्न बाटो खोलिदिने प्रविधि विकास गर्ने दुई वैज्ञानिकले पाएका छन्। ती वैज्ञानिक काटालिन कारिको र ड्रू भाइस्मान हुन्। कोभिड महामारी फैलिनुअघि उक्त प्रविधि प्रयोगात्मक अवस्थामा मात्रै थियो। तर महामारी फैलिएपछि कोभिड खोप निर्माण गरी संसारभरि करोडौँ मानिसलाई दिइयो। अहिले अरू रोग र क्यान्सरको उपचारका लागि सोही…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रपतिको भोज त मान्छे काट्नेलाई उन्मुक्ति दिएको पार्टी रहेछस् रवि लामिछाने

    काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका अवसरमा अपराधीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा लामिछानेले संविधान दिवसलाई मौका छोपेर सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा आममाफी दिएको भन्दै आपत्ति जनाएका हुन् । जघन्य अपराध गर्ने, मानिसलाई दिउँसै हत्या गर्ने र आजीवन सजाय पाएको मान्छेलाई जनताले खुशियाली मनाउने दिनमा उन्मुक्ति दिने प्रणाली…

    Read More
  • अपराध/दुर्घटना

    काठमाडौंमा डाइगोनिस्टिक सेन्टरका सञ्चालकमाथि गोली प्रहार, घटनास्थलमा भेटियो पेस्तोल र चक्कु

    काठमाडौं/काठमाडौंको गौशालामा पिके डाइगोनिस्टिक सेन्टर प्रालिका सञ्चालकमाथि गोली प्रहार भएको छ। गोली प्रहारबाट सेन्टरका सञ्चालक साबिर हुसेन घाइते भएका छन्। उनीमाथि आक्रमण गरेर कटुवा पेस्तोल र चक्कु छाडेर अभियुक्त फरार भएका थिए। प्रहरीले घटनास्थलबाट चक्कु र पेस्तोल बरामद गरेको छ। गौशालाको शारदा माध्यमिक विद्यालय नजिकै हुसेनमाथि आक्रमण भएको थियो। घटनास्थलबाट पेस्तोल चक्कु बरामद भएपछि उनीमाथि…

    Read More