चितवन उद्योग संघ पौडेलको नेतृत्वमा
चितवन । चितवनको भरतपुरमा शनिबार आयोजित चितवन उद्योग संघको वार्षिक साधारणसभा एवम् १५औँ अधिवेशनले राजु पौडेलको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको छ । अध्यक्ष सहित चितवन उद्योग संघमा ६ जना उपाध्यक्ष तथा २० जना सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षहरुमा त्रिलोचन कँडेल, सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, दुर्गाप्रसाद भण्डारी, गजेन्द्र अधिकारी र युगराज…
Read More