चितवनका एमाले नेता कार्यकर्तासँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको भेट
चितवन/भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले चितवनका एमाले नेता कार्यकर्तासँग भेट गरेका छन् । आज पार्टी कार्यालय चितवनमा भेटवार्ता भएको हो । भेटका क्रममा चितवन राष्ट्रिय निकुञ्जभित्रको माडी जाने बाटो धुलोरहित, राम जन्मभूमि अयोध्याधाम, राजधानी समेत रहेको बागमती प्रदेशमा भारतसँग जोड्ने व्यापारिक नाका, हुलाकी राजमार्ग, ठोरी केरुङ् राजमार्ग, नारायणगढ मुग्लिन सडकखण्ड, नारायणी, राप्ती, रेवा…
Read More