Breaking News
 | 
  • अपराध/दुर्घटना

    नवलपरासीमा शसस्त्र प्रहरीको गोली लागी एक युवकको मृत्यु

    नवलपरासी/५ जेठ/पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका स्थित भारतीय सिमामा गाेल्लि चल्दा एक नेपाली युवकको मृत्यु भएको छ। सशस्त्र प्रहरीले चलाएकाे गाेलीबाट प्रतापपुर गाउँपालिका वडा नं. ६ कठहवा बस्ने २२ वर्षीय युवक अविनाश राजभरलाई खुट्टामा गोली लाग्दा गम्भिर घाइते भएका थिए। उनको उपचारकाे लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । प्रहरीको गोली लागी घाईते भएका ती…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका १३० सहित १९९ जनामा कोरोना पुष्टि

      जेठ ०५ । चितवनका १३० सहित थप १९९ जनामा कोरोना पुष्टि भएको छ।चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा चितवनका १३० जना सहित अन्य जिल्लाका ६९ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको हो ।कलेजका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका मात्रै २० महिना देखी ८८ बर्ष उमेर समूका ११० जनामा कोरोना पुष्टी भएको हो ।यस्तै रत्ननगर नगरपालिकाका २४…

    Read More
  • चितवन सेरोफेरो

    एकाबिहानै ५‍.८ रेक्टर स्केलको भुकम्प, केन्द्रबिन्दु लमजुङ।

    भरतपुर,५ जेठ/आज एकाबिहानै भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प आज बुधबार बिहानै गण्डकी प्रदेशको लमजुङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । लमजुङ जिल्लाको भुलभुले केन्द्रविन्दु भएर बिहान ५:४२ बजे ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिएका छन् । राजधानी काठमाडौँ उपत्यका, चितवन सहित गण्डकी प्रदेशका गोरखा, तनहुँ, कास्कीको पोखरा…

    Read More
  • अपराध/दुर्घटना

    नारायणगढबाट अवैध गोरखनाथ धानको ६० बोरा बीउ बरामद!

    चितवन/नेपाल सरकारले नक्कली काम गरेको भन्दै आयात सूचीकरणबाट हटाएको गोरखनाथ ५०९ जातको धानको बिउ आज बिहान प्रशासनले नियन्त्रणमा लिइएको छ । जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, चितवन र पत्रकारसहितको टोलीले आज (मंगलबार) भरतपुर ३ नारायणघाट स्थीत कमलनगरमा रहेको स्वस्तिक ट्रान्सपोर्ट कम्पनीबाट ६० बोरा बीउ बरामद गरेको हो । नेपाल सरकारले सूचीकरण बाट हटाएको गोरखनाथ…

    Read More
  • चितवन सेरोफेरो

    चितवनका अस्पतालहरुले अक्सिजनको क्षमता बढाउँदै

      जेठ ०४, चितवनमा अक्सिजन अभाव हुन थालेपछि चितवनका अस्पतालले प्लान्टको क्षमता विस्तार गर्न थालेका छन् । बाहिरी जिल्लाबाट अक्सिजन आउन छाडेपछि मागअनुसार अक्सिजन पु¥याउन कठिन भएको छ । चितवनका दुई मेडिकल कलेज र भरतपुर अस्पतालले प्लान्ट विस्तार गर्न लागेका हुन् ।चितवनमा कोरोनाको उपचार गराइरहेका दुई सरकारी र दुई मेडिकल कलेजमा आफ्नै प्लान्ट भएपनि बिरामीको सङ्ख्या…

    Read More
  • Uncategorized

    कोरोनाका कारण चितवनमा थप ११ जनाको मृत्यु

      जेठ ०३, चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका क्रममा रहेका ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाका तीन र अन्य बाहिरी जिल्लाका छन् ।भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । चितवन मेडिकल कलेजका अनुसार मृत्यु हुनेमा…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा मोटरसाईकल चोरी गर्ने ३ युवक पक्राउ

      जेठ ०२ , चितवन।   चितवनमा मोटरसाईकल चोरी गर्ने ३ जना युवक पक्राउ परेका छन् । भरतपुर महानगरपालिकाका वडा नम्बर २९ स्थित प्रेम सिंह तामाङको घरको बरन्डामा पार्किङ गरी राखेको ना ४३ प १९३३ न.को मोटर साईकल चोरी गर्ने ३ जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भरतपुर महानगरपालिकाका वडा नम्बर १९ शारदानगरका २० बर्षिय आकास…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा बाघको आक्रमणबाट एक महिला घाईते

      जेठ ०२, चितवन।   भरतपुरमा बाघको आक्रमणबाट एक महिला घाईते भएकी छन् । आज (आईतबार ) भरतपुर महानगरपालिका वडा नम्बर ८ की ४२ बर्षिया मिना लामालाई निउरो टिप्न जाँदा बाघले आक्रमण गर्दा घाईते भएकी हुन्। मध्यान्न १२:०० बजेको समयमा घरनजिकै रहेको बनदेबी सामुदायिक बनमा निउरो टिप्न जाँदा घाईते भएकी उनको उपचारको लागि भरतपुर अस्पाताल  ल्याईएको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा  १ सय १६ संक्रमित थपिए, संक्रमितको संख्या ११ हजार ३ सय नाघ्यो 

      जेठ ०२, चितवन।   चितवनमा पछिल्लो २४ घण्टामा १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार २ सय ८२ पिसिआर नमुना र ३८ एन्टिजेन नमुना परिक्षणमा सो संख्यामा संक्रमित फेला परेका हुन्  । यो संगै जिल्लामा कोरोनाका पुष्टि हुनेको संख्या ११ हजार ३ सय २८ जना पुगेका छन्…

    Read More
  • पत्रकार महासंघ चितवनलाई तीन संस्थाले स्वास्थ्य सामाग्री दिए

    चितवन, २६ वैशाख । नेपाल पत्रकार महासंघ चितवन शाखालाई ३ भिन्न संस्थाले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ र लायन्स क्लब ईन्टरनेटशनल ३२५ बी टुले आज माक्स, सेनिटाईजर र फेससिल सहयोग गरेका हुन् । तीन वटै संस्थाले एक एक सय थान माक्स, सेनिटाईजर र फेससिल सहयोग गरेका छन्…

    Read More