Breaking News
 | 
  • चितवनमा १५२ जनाको कोरोना परीक्षण गर्दा ७० जनामा पोजेटिभ

    चितवन, १७ गते शुक्रबार- चितवनमा १५२ जनाको कोरोना (कोभिड १९) परीक्षण गर्दा ७० जनामा पोजेटिभ देखिएकाे छ । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा हिजो गरिएका १५२ मध्य ७० जनाको कोरोना पुष्टि भएको हो । अन्य ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । जसमध्य भरतपुर महानगरपालिकाका ५१ जना,रत्ननगर नगरपालिकाका २ जना,राप्ती नगरपालिकाका २ र खैरहनी नगरपालिकाका…

    Read More
  • चितवन सेरोफेरो

    शुरू भो आज देखि चितवनमा १५ दिने निषेधाज्ञा!

    सूर्य बराल/शुक्रबार, बैशाख १७, २०७८/चितवन/बढ्दो कोरोना सङ्क्रमणलाई रोकथाम गर्ने भन्दै प्रशासनले चितवनमा गएराति देखि निषेधाज्ञा जारी गरेको छ । बुधबार बसेको जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसीएमसी)चितवनको बैठकले बिहीबार राति १२ देखि १५ दिनसम्म निषेधाज्ञा गर्ने निर्णय गरेको हो। गए राति १२ बजेदेखि नै लागू भएको यो नियम ३१ गते राति १२ बजेसम्मका लागि लागू हुनेछ…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा पनि बैशाख १६ देखि १५ दिन सम्म निशेधाज्ञा !

    बुधबार, बैशाख १५, २०७८ / कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि चितवनमा पनि यहि वैशाख १६ गते देखि १५ दिनसम्म निषेधाज्ञा जारी गरिने भएको छ । जिल्लास्थित कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले कोरोना भाइरसको नयाँ भेरियन्ट उग्र रूपले फैलिएकाे भन्दै आगामी वैशाख १६ गते राति १२ बजेदेखि ३१ गते राति १२ बजेसम्म…

    Read More
  • Uncategorized

    चितवनका सबै पालिकामा अक्सिजनसहितको आइसोलेसन बनाउन निर्देशन

      वैशाख १४, कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै जिल्लामा रहेका सबै पालिकालाई अक्सिजनसहितको आइसोलेसन वार्ड तयारी गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी) को बैठकले भरतपुर महानगरमा २०० तथा अन्य पालिकालाई २०/२० शय्या क्षमताको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको हो ।गत वर्ष सञ्चालित सबै आइसोलेसन पुनःसञ्चालन गर्नसमेत बैठकले निर्देशन दिएको…

    Read More
  • चितवन सेरोफेरो

    नवलपरासीमा कोरोना संक्रमणका कारण एकै परिवारका दुई जनाको मृत्यु

      नवलपरासी : पश्चिम नवलपरासीमा कोरोनाबाट दुईदिनभित्र एकै घरका बाबुछोराको निधन भएको छ । कोरोना संक्रमण भएपछि अस्पताल भर्न गरिएका पश्चिम नवलपरासी रामग्रामका एक युवकको अवस्था जटिल बन्दै गएपछि आईसीयूमा राखी उपचार गरिनुपर्नेमा आईसियू अभावकै कारण समयमै उपचार नपाउँदा मंगलबार बिहान मृत्यु भएको जनाइएको छ । उनलाई सास फेर्न गाह्रो भएपछि पृथ्वीचन्द्र अस्पतालमा भर्ना गरिएको थियो…

    Read More
  • Uncategorized

    कोरोनाको दोस्रो लहर शुरु भएपछि सुनसान बन्यो सौराहा

        चितवन : कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनःदोस्रो लहर शुरु भएपछि व्यवसायी निरास छन् । पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किदै थियो । क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईका अनुसार कोरोनाको प्रभावलाई व्यवस्थापन गर्दै पूर्ववत् अवस्थामा आएका होटल एकाएक बन्द हुँदा सबैमा निरासा छाएको छ…

    Read More
  •     १३ बैशाख, चितवन । चितवन, भरतपुर महानगरपालिका वडा नं ३ भरतपुर ओरालो स्थित सडक खण्डको एरियामा रातको समयमा  अश्लिल हर्कत तेश्रो लिंगीहरूलाई प्रहरीले पक्राउ गरेको छ ।   बाटोमा हिँड्ने सर्वसाधारण मानिसहरूलाई सामाजिक मर्यादा विपरीत अश्लिल हर्कत तथा गतिविधी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । सडकमा अश्लिल हर्कत थरि हल्ला गरी समाजमा शान्ति…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा प्रहरीको मास्क अभियान

      वैशाख १३ । चितवन – जिल्लामा कोरोनाको सङ्क्रमण बढ्न थालेपछि स्वास्थ्य सुरक्षामा निगरानी बढाइएको छ । अरु समयमा सवारी साधनको जाँच र सवारी चालक अनुमति पत्रको जाँच गर्दै आएका प्रहरी पनि यतिखेर सडकमा उभिएर मास्क लगाउन सचेत गराइरहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवन मातहतमा रहेका प्रहरीले केही दिनयता आम सर्वसाधारणलाई मास्क अनिवार्य लगाउन अनुरोध…

    Read More
  • चितवनमा टिपरकाे ठक्करबाट एक महिलाको मृत्यु

    १२ बैशाख चितवन ।   चितवनमा टिप्परकाे ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।            भरतपुर महानगरपालिका चितवनको  गितानगर चनौली सडक खण्ड अन्तर्गतपर्ने  भरतपुर २१ को कान्छि चोकमा कान्छी चोक बाट पार्वतीपुर जानेक्रममा ना ७ ख ८११९ नम्बर प्लेट रहेको टिपरको ठक्कर बाट कान्छी चोक हुँदै पार्वतीपुर साइकलमा सवार हुँदै जाने क्रममा…

    Read More
  • अपराध/दुर्घटना

    देवघाट ठीमुरा जोड्ने भत्किएको पुलबाट त्रिशूली नदीमा खस्दा एकको मृत्यु दुई बेपत्ता, ७ घाइते

    चितवन/बैशाख १२/भरतपुर महानगरपालिका–१ ठिमुराबाट तनहुँको देवघाट जोड्ने पुलको काम गर्दै गरेका करिब एक दर्जन मजदुर त्रिशूलीमा खस्दा एक जनाको घटनास्थलबाट उपचारको लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । घटनामा थप ७ जना गम्भीर घाइते भएका छन् भने दुईजना बेपत्ता भएका छन् । तीन जना मजदुरको भने शकुसल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख…

    Read More