गुरुङका हत्यारा प्रहरीद्वारा पेस्तोलसहित पक्राउ, केहिबेरमा सार्वजनिक गरिदै!
चितवन , ८ साउन/चितवन प्रहरीले हिजो भरतपुरमा नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको हिजो भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलडाडा भन्ने स्थान नजिकैको पुलमा लाश फेला परेको थियो । उनको टाउकोमा गोलि लागेको थियोे । प्रहरीले घटनास्थलबाट गोलिको खोका…
Read More




