चितवनमा थप ४ संक्रमितको मृत्यु
जेठ ०८, चितवन। पछिल्लो २४ घन्टामा चितवन मेडिकल कलेजमा थप १३० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । कलेजले दिएको जानकारी अनुसार २८१ जनाको परिक्षण गर्दा १३० जनामा संक्रमण पुस्टि भएको हो। सोहि अबधिमा कलेजमा ३ पुरुष तथा एक महिला गरि थप ४ जनाले ज्यान गुमाएका छन्। अहिले अस्पतामा २६ जना पुरुष र १२ जना महिला…
Read More
