Breaking News
 | 
  • चितवन सेरोफेरो

    काठमाडौँ प्रवेश गर्ने मुख्य मार्ग मुग्लिन–नागढुङ्गा सडक एसियाली राजमार्ग मापदण्डको बनाइँदै

    चितवन/सङ्घीय राजधानी काठमाडौँ प्रवेश गर्ने मुख्य मार्गका रूपमा रहेकोे मुग्लिन–नागढुङ्गा सडक विस्तारका लागि कम्पनी छनोट प्रक्रिया अगाडि बढाइएको छ । तीन खण्डमा विभाजन गरी विस्तार गर्न लागिएको सो राजमार्गको पहिलो र दोस्रो खण्डको विस्तारका लागि सन् २०२२ को जनबरीसम्म कम्पनी छनोट गरी विस्तार कार्य सुरु गरिसक्ने सडक विभागका उपमहानिर्देशक तथा नागढुङ्गा–मुग्लिन राजमार्ग खण्ड विस्तार परियोजनाका…

    Read More
  • अपराध/दुर्घटना

    कोहलपुरबाट सौराहा घुम्न आएका यात्रु सवार बस नारायणगढमा दुर्घटना

    चितवन/कोहलपुरबाट सौराहा आउँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेको छ । मगर समाज देउसीभैलो अवलोकन भ्रमण गर्न सौराहा आउँदै गर्दा भे२ख २८३६ नम्बरको रिजर्भ बस आज बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको हो । बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी…

    Read More
  • चितवन सेरोफेरो

    ‘नेपाल–भारत साहित्योत्सव’ कात्तिक २७ र २८ गते सौराहामा हुने

    चितवन/‘नेपाल–भारत साहित्योत्सव’ कात्तिक २७ र २८ गते चितवनको सौराहामा हुने भएको छ । कविडाँडा साहित्य समाज, चितवनले आफ्नो स्थापनाको १९ औँ वार्षिकोत्सवका अवसरमा सौराहामा ‘नेपाल–भारत साहित्योत्सव’ आयोजना गर्ने भएको हो। उत्सवका लागि भारत र नेपालबाट गरी करिब १०० आवासीय र ठूलो सङ्ख्यामा गैरआवासीय अतिथिको सहभागिता रहनेछ। कार्यक्रमका लागि भारतका मणिपुर, असम, सिक्किम, दार्जिलिङ, डुअर्स, मिरिक,…

    Read More
  • चितवन सेरोफेरो

    चितवन माडीको राममन्दिरमा ओलीले गरे पूजा

    चितवन/चितवनको माडी स्थित राम मन्दिरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूजापाठ गरेका छन् । पार्टीका विभिन्न कार्यक्रमका लागि चितवन आएको एमाले अध्यक्ष ओलीले आज माडी पुगेर माडी नगरपालिका–९ को अयोध्याधाममा रहेको राम मन्दिरमा पुगेर पूजा गरेका हुन् । माडी जाँदा उनले रिउ खोलाको बाढीले पु¥याएको क्षतिको बारेमा पनि अवलोकन गरेका थिए भने माडी नगरापालिका–८…

    Read More
  • चितवन सेरोफेरो

    चितवन बाँदरझुलका १ सय ८७ जनाले पाए नागरिकता

    माड/ चितवनको माडी नगरपालिका– ९ मा पर्ने बाँदरझुलका १ सय ८७ जनाले नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनले कात्तिक ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरेको नागरिकता वितरण सहजीकरण कार्यक्रममा उनीहरुले नागरिकता पाएका हुन् । कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार नागरिकता पाउने ७० जना पुरुष र ११७ जना महिला रहेका छन्…

    Read More
  • चितवनमा हुन लागेकाे राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय बैठककाे तयारी पुरा

      कार्तिक १०, चितवन । राष्ट्रिय दलित पत्रकार संघ, नेपालको यहि कार्तिक १२ र १३ गते चितवनमा आयोजना हुने केन्द्रीय पूर्ण बैठकको तयारी पूरा भएको आयाेजक कमिटीले बताएकाे छ । केन्द्रीय समितिले चितवनमा पूर्ण बैठकको आयोजना गर्ने प्रस्ताव गरे संगै चितवन शाखा एक महिना अगाडि देखि तयारीमा जुटेको थियो र सो को तयारी आज पूरा…

    Read More
  • चितवन सेरोफेरो

    आज बागमती मुख्यमन्त्री शाक्यको पद्को छिनोफानो

    हेटौंडा /अल्पमतमा रहेकी बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज बुधबार विश्वासको मत लिँदैछिन् । त्यसका लागि बिहान १० बजे बागमती प्रदेशसभा बैठक बस्दैछ । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा पेस गरेको विश्वासको मत लिने प्रस्तावमाथि ४ कात्तिकमा छलफल भइसकेको छ । आज बुधबार मतदान हुन लागेको हो । प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काका अनुसार सत्तापक्ष र प्रतिपक्षलाई…

    Read More
  • चितवन सेरोफेरो

    बिभिन्न बहाना बाजी गर्दै समयमै काम नगरेकोमा आपत्ति !

    चितवन/भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले ठुला ठुला आयोजना निर्माणको ठेक्का लिएका व्यवसायीहरुलाई समयमै कार्य सम्पन्न गर्न आग्रह गरेकी छिन् । उनले ठूला ठूला आयोजनाहरू निर्माणको जिम्मा लिएर बिभिन्न बहाना बाजी गर्दै समयमै काम नगरेकोमा आपत्ति जनाउदै अब यस्तो कुनै पनि प्रकारका बहानाबाजी आफूहरूलाई मान्य नहुने बताएकी हुन् । आईतबार भरतपुर महानगरपालिकाले महानगर भित्र संचालित सघन…

    Read More
  • चितवन सेरोफेरो

    नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. घिमिरे नियुक्त।

    ८ असोज, काठमाडौं/सरकारले नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा डा. रबीन्द्र घिमिरेलाई नियुक्त गरेको छ । सरकारी स्वामित्वमा रहेको पुनर्बिमा कम्पनीमा सरकारले घिमिरेलाई चार वर्षे कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले घिमिरेलाई आज बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको जानकारी दिए । घिमिरे पोखरा विश्वविद्यालय स्कूल…

    Read More
  • सप्तगण्डकी आमसञ्चार क्लबमा विश्वकर्माकाे नेतृत्व

    ु कार्तिक ७, चितवन । सप्तगण्डकी क्याम्पसमा आमसञ्चार अध्ययन गर्ने विद्यार्थीहरुकाे संगठन सप्तगण्डकी आमसञ्चार क्लबको अध्यक्षमा श्याम विश्वकर्मा सर्चवसम्मत चयन भएका  छन् । आज सम्पन्न चौथो अधिवेशनले विश्वकर्मालाई अध्यक्षमा चयन गरेको हो ।           साे क्लबकाेध बरिष्ठ उपाध्यक्षमा अस्मिता घिमिरे, उपाध्यक्षमा विकास ढकाल , सचिवमा रबि रेग्मी , कोषाध्यक्षमा कल्पना चालिसे,…

    Read More