Breaking News
 | 
  • चितवन सेरोफेरो

    कांग्रेस १४ औँ महाधिवेशनः चितवन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिहरु

    चितवन/नेपाली कांग्रेस १४औं महाधिवशेन अन्तरगत सोमबार भएको क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको छ । खुल्लातर्फ कांग्रेस चितवनका सचिव उत्तम जोशी सर्वाधिक मतका साथ विजयी भएका छन् । ६५१ मतका साथ पहिलो स्थानमा रहँदै जोशी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । यस्तै जिल्ला सभापति जीतनारायण श्रेष्ठ ५४२ मतका साथ दोस्रो स्थानमा रहँदै महाधिवेशन प्रतिनिधिमा निर्वाचित…

    Read More
  • चितवन सेरोफेरो

    निर्वाचनका बेला जनताको सामु गरेका बाचाहरू पुरा गर्दै जाने।

    चितवन/नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पूर्व प्रधानमन्त्री तथा चितवन निर्वाचन क्षेत्र नं ३ का सदस्य पुष्पकमल दाहाल प्रचण्डले आफूले निर्वाचनका बेला जनताको सामु गरेका बाचाहरू पुरा गर्दै आएको बताएका छन । भरतपुरमा खगेरी घोल लिफ्ट सिँचाई आयोजनाको शिलान्यास गर्दै उनले आगामी चुनावमा पनि आफू यसै क्षेत्रबाट चुनाव लड्ने बताएका हुन । अध्यक्ष प्रचण्डले यो आयोजना संचालन…

    Read More
  • चितवन सेरोफेरो

    रत्ननगरका स्वास्थ्य स्वयंसेविकालाई साइकल

    चितवन/चितवनको रत्ननगर नगरपालिकाका स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । आज आइतबार वडा नम्बर १६ ले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको हो। औपचारीक कार्यक्रमको आयोजन गरी ३ जना स्वास्थ्य स्वयंसेविकालाई १/१ थान साईकल,छाता र झोला वितरण गरिएको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए । साईकल हस्तान्तरण गर्दै वडाध्यक्ष थापाले स्वयंसेविकाहरु लाई सेवाग्राही सम्म पुग्न सहजता होस…

    Read More
  • चितवन सेरोफेरो

    मौसम सामान्य बदली, वर्षा र हिमपातको सम्भावना कहाँ कहाँ ?

    काठमाण्डौ/आज देशका सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका भूभागहरू सामान्य बदली रही बाँकी प्रदेशका भूभागहरू आंशिक सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेका महाशाखाको भनाइ छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भने हल्का…

    Read More
  • चितवन सेरोफेरो

    एमाले १०औं महाधिवेशनः मतदानकै दिन मतपरिणाम

    चितवन, मङ्सिर ३/रासस नेकपा (एमाले)को आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ । नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनको उद्घाटन सत्र सकिएपछि यही मङ्सिर ११ गते उम्मेदवार दर्ता गरिने छ ।…

    Read More
  • चितवन सेरोफेरो

    एमाले महाधिवेशनमा ५ लाख सहभागी, ५ करोड नै खर्च !

    चितवन/प्रमुख प्रतीपक्ष नेकपा एमालेले पार्टीकाे आसन्न १० औं महाधिवेशनमा पाँच लाख मानिस उतार्न ५ करोड रुपैयाँ खर्च गर्ने बताएकाे छ। येहि मंसिर १० गतेदेखि चितवनको नारायणघाटमा उद्वघाटन गरि मुलुककै तेस्रो पर्यटककीय गन्तव्य सौराहामा गर्न लागीएको बन्द सत्रमा ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । भरतपुरमा आयोजित पत्रकार…

    Read More
  • चितवन सेरोफेरो

    एमालेका महाधिवेशन प्रतिनिधिलाई सौराहामा ५० प्रतिशतसम्म छुट

    चितवन/नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरुलाई लक्षित गरेर सौराहाका व्यवसायीहरुले ५० प्रतिशतसम्म छुट दिने घोषणा गरेका छन् । एमालेको १० औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहामा हुने भएपछि स्थानीय व्यवसायीले छुटको घोषणा गरेका हुन् । नारायणगढस्थित नारायणी नदी किनारमा उदघाटन समारोह र सौराहामा बन्दसत्र गर्ने निर्णय एमालेले गरिसकेको छ । योसँगै सौराहामा चहलपहल थप बढेको छ । एमाले…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको चित्रसारी मन्दिरमा आजदेखि एकादशी मेला सुरु

    चितवन/आजदेखि सौराहाको प्रवेशद्धार चित्रसारी मन्दिरमा एकादशी मेला सुरु भएको छ । हरेक वर्ष चित्रसेन बाबा मन्दिर चित्रसारीमा एकादशी मेला लाग्ने गर्दछ । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण गत वर्ष बन्द गरिएको एकादशी मेला यस वर्ष पुनः सञ्चालन भएको हो । मेलालाई ब्यवस्थीत र भब्य रुपममा सफल बनाउनको लागि स्वंयम सेवकहरु परिचालन गरिएको चित्रसने बाबा मन्दिर…

    Read More
  • चितवन सेरोफेरो

    आजदेखि १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप लगाइँदै

    चितवन/आजदेखि कोभिड १९ विरुद्धको खोप नलगाएका १२ वर्षमाथिका दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइँदै छ । १२ वर्षमाथिका आठ प्रकारका दीर्घरोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप दिन लागेको हो। खोपको पहिलो मात्रा आजदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ । यो खोप २१ देखि २८ दिन…

    Read More
  • भिमबहादुर हत्या आराेपितरू पुर्पक्षका लागि जेल चलान

    चितवन, २६ कात्तिक । भरतपुर महानगरपालिका–४ दुर्गाचोकका ५८ वर्षका भीमबहादुर विकको हत्या घटनाका आरोपितहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिईएकाे छ । न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले शुक्रवार थुनछेक आदेश दिंदै आरोपित दुवै जना थुनामा राख्नु भनेकाे हाे । आवेश प्रेरित हत्या भनी अभियोग लगाइएकोमा दुवै जना थुनामा गएका हुन् । असोज २८ गते बिहीबार दुर्गा…

    Read More