तीन पत्रकारलाई सम्मान गर्दै दलित पत्रकार संघ चितवन शाखाको साधारण सभा सम्पन्न
चितवन, पुष ३ । राष्ट्रिय दलित पत्रकार संघ नेपाल चितवन शाखाको प्रथम साधारण सभा तथा दोस्रो स्थापना दिवस शनिबार सम्पन्न भएको छ । पत्रकार महासंघ चितवनको सभाहलमा आयोजना भएको कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ नेपाल चितवन शाखाका अध्यक्ष अमिर रामदामको अध्यक्षता तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष बिनोद पहाडीको प्रमुख आतिथ्यतामा प्रथम साधारण…
Read More




