Breaking News
 | 
  • अपराध/दुर्घटना

    मानव बेचविखन तथा ओसारपसारमा संलग्न एक जना पक्राउ

    चितवन/चितवन प्रहरीले मानव बेचविखन तथा ओसारपसारमा संलग्न बाँसगढी नगरपालिका वडा नं. ७ बर्दिया स्थायी घर भई हाल बुढानिलकण्ठ नगरपालिका वडा नं. ५ काठमाण्डौं बस्ने ४८ वर्षिय खेमप्रसाद भट्टराईलाई पक्राउ गरेको छ । उनलाई पीडितसँग सोमबार भरतपुर–२ पुलचोकबाट नियन्त्रणमा लिएको हो । भट्टराईले ५० हजार तलबको प्रलोभनमा पारी पीडितलाई भारत हुँदै कुवेत लैजान लागेका थिए ।…

    Read More
  • अपराध/दुर्घटना

    बलात्कार मुद्धाका फरार प्रतिवादी राप्तीका ७४ वर्षीय वृद्ध पक्राउ

    चितवन/चितवन प्रहरीले जबरजस्ती करणी ९बलात्कार० मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बलात्कार मुद्धामा दोषि ठहर भई नौ वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएपछि फरार रहँदै आएका राप्ती नगरपालिका–७ बस्ने ७४ वर्षीय चेतनाथ डल्लाकोटीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । चितवन जिल्ला अदालतको २०७६ माघ ९ गते र उच्च अदालत पाटन हेटौंडा इजलासको…

    Read More
  • चितवन सेरोफेरो

    पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते

    चितवन/चितवनको ईच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन–नारायणगढ सडकखण्डको पाँचकिलोमा ट्रकले ठेलालाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय राज पण्डितका अनुसार सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ५ ख ३७७७ नम्बरको ट्रकले आइतबार बिहान अन्दाजी साढे ५ बजे चटपट बेच्दै हिंडने ठेलालाई ठक्कर दिंएको हो । घाइते हुनेमा ठेला चलाउने ईच्छाकामना…

    Read More
  • खेलकुद

    चितवन गोल्डकप आजदेखि सुरु

    चितवन/भरतपुर फुटबल क्लबको आयोजनामा आजदेखि चितवनमा सर्वाधिक राशीको चितवन गोल्डकप सुरु हुँदैछ । संयोजक धुर्व भुसालका अनुसार असोज ३ गतेसम्म चल्ने गोल्डकपको तयारी पुरा भएको छ । गोल्डकप अवलोकन गर्न दर्शकका लागि अस्थाई प्याराफिट निर्माण गरिएको छ । चार हजार दर्शकले अवलोकन गर्न सक्ने गरी प्याराफिट निर्माण गरिएको भुसालले बताए । यस्तै मैदान सम्याउनेलगायतका अन्य…

    Read More
  • अपराध/दुर्घटना

    अनिल परियारको हत्या अरोपमा थप एक जना पक्राउ

    काठमाण्डौं/चितवन प्रहरीले अनिल परियार (काने) को हत्या अरोपमा थप एक जनालाई पक्राउ गरेको छ । रुपन्देही प्रहरीको सहयोगमा भरतपुर महानगरपालिका–१५ बस्ने ३२ वर्षीय तिलक गैरेलाई चितवन प्रहरीले पक्राउ गरेको हो । उनलाई रुपन्देहीको सिद्धार्थ नगरपालिका–१ बेलहियास्थित लुकीछिपी हिडि रहेको अवस्थामा विहीबार विहान पक्राउ गरिएको हो । गैरेलाई आज विहान १० बजे चितवन जिल्ला अदालतमा उपस्थित…

    Read More
  • चितवन सेरोफेरो

    राप्तीको मञ्जुश्री दाना उद्योगमा आगालागी

    चितवन/चितवनको राप्ती नगरपालिका–३ झुरझुरेस्थित मञ्जुश्री दाना उद्योगमा आगालागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कुखुराको दाना भएको उक्त उद्योगमा विद्युत् सर्ट भई आगलागी हुँदा अन्दाजी एक करोड पचास लाख रुपैयाँ बराबरको क्षति भएको छ । शुक्रबार बिहान १ः४० बजेको समयमा लागेको आगो ईलाका प्रहरी कार्यालय भण्डारा, दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान ३ः२०…

    Read More
  • चितवन सेरोफेरो

    अमलेखगञ्जदेखी लोथरसम्म पाइपलाइन बनाउन सैद्धान्तिक स्वीकृति

    काठमाण्डौं/बाराको अमलेखगञ्जदेखी चितवनको लोथरसम्म पाइपलाइन बनाउन सरकारले सैद्धान्तिक स्वीकृति दिएको छ । अमलेखगञ्जदेखि लोथरसम्मको पाइपलाइन ६२ किलोमिटर लामो हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । हाल भारतको मोतिहारीदेखि आमलेखगञ्जसम्म ६९ किलोमिटर पाइलाइन सञ्चालनमा छ । सो पाइपलाइन अब लोथरसम्म आइपुग्ने छ ।

    Read More
  • चितवन सेरोफेरो

    संम्युक्त रुपमा वृक्षारोपण कार्यक्रम सम्पन्न।

    इनरह्वील क्लब अफ भरतपुर र रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। इनरह्वील क्लब अफ भरतपुरको अध्यक्ष IW मधु शाह, रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटको अध्यक्ष अपेक्षा श्रेष्ठको संयुक्त अध्यक्षतामा प्रमुख अतिथि IW रामकुमारी पौडेल, विशेष अतिथि सामुदायिक सेवा केन्द्रकि सहसचिव तारा मिश्र पण्डित  र IW दुर्गेस नन्दनि शर्माको सम्योजकतामा सामुदायिक सेवा…

    Read More
  • चितवन सेरोफेरो

    अबरुद्ध नारायणगढ-मुग्लिन सडक सुचारु

    चितवन/भरतपुर महानगरपालिका-२९ सत्रकिलोमा पहिरो खसेर अवरुद्ध भएको नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध सुचारु भएको छ । आज (मंगलबार) बेलुकी ५ः४५ बजे वर्षाका कारण माथिबाट खसेको लेदोसहितको पहिरो पहिरो हटाई ६ः४० बाट बाटो सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।  

    Read More
  • खेलकुद

    चितवन गोल्डकप भदौ २५ गतेदेखि सुरु, १० टिम सहभागी हुने

    चितवन/रासस/भरतपुर फुटबल क्लबले यही भदौ २५ गतेदेखि चितवन गोल्डकप आयोजना गर्ने भएको छ । चितवनमा नै सर्वाधिक धनराशिको यो प्रतियोगिता आगामी असोज ३ गतेसम्म सञ्चालन हुने भएको हो । प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टिम सहभागी हुने आयोजकले जनाएको छ । त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपीएफ), मनाङ एफसी, भरतपुर फुटबल क्लब, जेजेवाइसी सिमरा,…

    Read More