Breaking News

संम्युक्त रुपमा वृक्षारोपण कार्यक्रम सम्पन्न।

इनरह्वील क्लब अफ भरतपुर र रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। इनरह्वील क्लब अफ भरतपुरको अध्यक्ष IW मधु शाह, रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटको अध्यक्ष अपेक्षा श्रेष्ठको संयुक्त अध्यक्षतामा प्रमुख अतिथि IW रामकुमारी पौडेल, विशेष अतिथि सामुदायिक सेवा केन्द्रकि सहसचिव तारा मिश्र पण्डित  र IW दुर्गेस नन्दनि शर्माको सम्योजकतामा सामुदायिक सेवा केन्द्र नारायणी किनारमा संम्युक्त रुपमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

sahid diwas