मुग्लिन-नारायणगढ सडकखण्ड दुइतर्फी सुचारु
चितवन/मुग्लिन-नारायणगढ सडक खण्ड दुइतर्फी सुचारु भएको छ । भरतपुर महानगरपालिका-२९ मा पर्ने केराबारी ठूलो पहिरो गएर २ बजेदेखि बन्द भएको मुग्लिन-नारायणगढ सडक खण्ड पहिरो पन्छाई ८ बजेबाट दुइतर्फी सुचारु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । गएको सोमवार राति केराबारीमा नै गएको ठूलो पहिरोका कारण २४ घण्टासम्म यात्रु जाममा परेका थिए । त्यसपछि खुलाइएको सडकमा…
Read More
