चितवन च्याम्पियनसिपमा जुनियर प्रहरी अधिकृत शिक्षालयको विजयी सुरुआत
चितवन, २६ जेठ /भरतपुरमा सञ्चालन भइरहेको पाँचौँ चितवन च्याम्पियनसिप अन्तर्गत आइतबारको खेलमा जुनियर प्रहरी अधिकृत शिक्षालय विजयी भएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालयले १–० गोल अन्तरले नारायणी मोटर्स युनिक फुटबल क्लबलाई पराजित गरेको हो । खेल सुरु भएको २९औँ मिनेटमा विनोद कार्कीले गरेको गोलले प्रहरी विजयी भएको प्रतियोगिता आयोजक एभरेष्ट क्लब भरतपुरका सचिव विनोद…
Read More