जापानविरुद्ध नेपाल ५ विकेटले विजयी, २ अंकसहित सुपर सिक्समा
चितवन/ओमानमा जारी टी–२० विश्वकप छनोट अन्तरगत समूहको अन्तिम खेलमा जापानलाई नेपालले ५ विकेटले पराजित गरेको छ । जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालको जितमा आशिफ शेखले ३८, गुलशन झाले अविजित २८ र कुशल भुर्तेलले २१ रनको योगदान दिए । खेलको १८ औं ओभरको अन्तिम ३…
Read More

