माडीमा प्रथम दिवाकर भुषाल स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता हुने ।
चितवन,माघ ५ / चितवनको दक्षिण क्षेत्रमा रहेको माडी नगरपालिकामा प्रथम दिवाकर भुषाल स्मृति राष्ट्रिय पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता–२०७५ हुने भएको छ । राष्ट्रिय भलिबल टिमहरुको सहभागितामा पहिलो पटक आगामी माघ १६ गतेदेखि २० गतेसम्म प्रतियोगिता हुन लागेको हो । युवा, खेलकुद तथा साँस्कृतिक समिति माडी नगरपालिकाको अयोजनामा हुन लागेको सो प्रतियोगितामा त्रिभुवन आर्मी क्लब,…
Read More