Breaking News
 | Posts created by Surya Baral
  • करोडौँको मालिक ८० वर्षिय बृद्ध डंगोललाई आफनैं छोराहरुले घरबाट निकाले ।

    चितवन/ हाम्रो समाज दिनप्रतिदिन स्वार्थी र अमानवियतातिर उन्मुख हुँदैं गईरहेको छ । समाजमा मानिसहरु बढी नै तुच्छ र उपभोक्ताबादी भईरहेका छन् । जुन मानिस जातीको असुहाउदो कुरा हो । आफ्ना वृद्धवृद्धा बा–आमाहरुलाई वृद्धाश्रममा छोड्ने चलन अहिले व्याप्त रहेको छ । काम गर्न नसक्ने अवस्थामा पुगेपछि छोराहरुले वृद्ध बा–आमाहरुलाई वृद्धाश्रमको बाटो देखाउने गरेका छन् । त्यति…

    Read More
  • अहिले पार्टीभित्र गुट होइन, गिरोहहरू सक्रिय छन्

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० मा पछिल्लो समय शिथिलता पैदा हुँदै गएको छ । पार्टी एकताको छ महिना पुगिसक्दा पनि आधारभूत तहसम्मका सङ्गठनले पूर्णता पाएका छैनन् । पछिल्लो समय पार्टी र सरकारका कामकारवाहीलाई लिएर सचिवालयदेखि अन्य तहका नेता कार्यकर्ताको असन्तुष्टि बढ्दो छ । सचिवालयको बैठक पनि निरन्तर बस्न सकेको छैन । त्यस्तै साउनपछि स्थायी…

    Read More
  • मन्दिर परिसरबाट काठ चोरी गर्ने भिम धर्ती डिएसपी ज्ञवालीको फन्दामा ।

     चितवन, १२ मंसिर । पुर्वी चितवनको कालिका नगरपालिका वडा नं। ८ स्थित कालिका मन्दिरको परिसरबाट काठ चोरी गर्ने एक व्यक्ति प्रहरी फन्दामा परेका छन् । ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी दयानिधी ज्ञवाली ९डिएन० का अनुसार मन्दिर परिसरमा रहेको प्रतिक्षालयको फलेक उप्काई लैजादै गरेको अवस्थामा सोही नगरपालिकाको वडा नं। ७ बस्ने बर्ष ४० को भिम घर्तीलाइ…

    Read More
  • चितवनमा बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ को बिशेष शो हुने…

    चितवन । फिल्मीप्रेमी दर्शकहरुका लागि बहुप्रतिक्षित चलचित्र ‘चौका दाउ’ देखाउने तयारीमा चितवनको क्रियाशिल संस्था लक्की मिडिया हाउस चितवन लागेको छ । नेपाली सिनेमा बजारको प्रचार–प्रसार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लागिरहेको लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा विशेष शो,प्रिमियर शो र च्यारीटी शो गर्दै आएको छ । आम दर्शकहरुको रोजाईमा अब…

    Read More
  • बलात्कारीलाई बचाउन नेताको फोन !

    काठमाडौँ – बलात्कारीले राजनीतिक संरक्षण पाउने क्रम बढेको छ । पछिल्ल्लो समयमा बलात्कारका अधिकांश घटनामा अपराधीलाई जोगाउने दबाबसहित नेताहरुको फोन आउने गरेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । केहि दिन अघिमात्रै पनि ठमेलमा पक्राउ परेका एक रिक्सा चालकलाई छुटाउन एक पार्टीका नेताले ‘उ हाम्रो पार्टीको मानिस,…

    Read More
  • समाचार झुटो भनेर सम्पादक पक्राउ

      काठमाडौं — झुटो समाचार लेखेको अरोपमा पोस्टपाटी डटकमका सम्पादक गोपाल चन्द पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले सम्पादक चन्दलाई तारकेश्वर नगरपालिका मनमैजुबाट पक्राउ गरेको हो । मंसिर ८ गते पुर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल गृह जिल्ला चितवन गएका बेला उक्त अनलाईनले स्थानीयले खुकुरी प्रहारको प्रयास शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।…

    Read More
  • प्रहरीकै मिलेमतोमा तस्करी

      धनगढी– केही दिनअघि एक घुमुवा प्रहरी र धनगढीका विभिन्न पसलमा अवैध बाटोबाट सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद सार्वजनिक भयो । यो समाचार आजको नागरिक दैनिकमा छ । घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट सावन गुप्ताबीच भएको कुराकानीको उक्त अडियोले प्रहरी सेटिङमा करोडौँका सामान तस्करी भइरहेको पुष्टि गरेको छ ।

    Read More
  • मालपोतमा करोडपति पियनको शासन

    काठमाडौँ– पद सानो भए पनि पियन राजेन्द्र बस्नेत सामान्य कर्मचारी होइनन् ।  राजधानीका मालपोत कार्यालयहरुमा उनको ‘शासन’ चल्ने गरेको छ । मालपोत कार्यालयमा अवैध कामबाट उनले करोडौँ कमाइसकेको अनुसन्धानमा आवद्ध अधिकारीहरु बताउँछन् । महँगा कार चढ्ने हैसियत बनाएका उनले छुट जग्गा दर्ताको नाममा करोडौँ कमाएका हुन् । सार्वजनिक जग्गासमेत व्यक्तिको नाममा गराउने काममा उनी नाइके…

    Read More
  • जग्गा भाडा सम्झौंता रद्ध

      सानोठिमी क्याम्पसले जग्गा भाडामा लगाएको बिषयमा आज शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोेखरेलले मन्त्री स्तरीय निर्णय गर्दै क्याम्पसले लगाएको जग्गा भाडा सम्झौंता रद्ध गर्ने निर्णय गर्नुभएको छ । क्याम्पसले विवादित ढंगले जग्गा भाडा लगाएको र एकदमैं कम रकममा जग्गा भाडामा दिएको सुचना पाएपछि मन्त्री पोखरेलको ध्यानाकर्षण भएको थियो । जग्गा भाडाको बिषयमा तत्काल…

    Read More
  • चितवन प्रहरीको अहिलेसम्मकै ठुलो सफलता प्रनिश थापा : ठुलो परिणामको लागूऔषधसहित दुइ जना भरतपुरबाट समातिए ।

       चितवन , ९ मंसिर । चितवन प्रहरीले सञ्चालनमा ल्याएको थ्री एसअप्रेसन पछिल्लो समय जिल्लामा प्रभावकारी बन्दै गएको छ । शान्तिसुरक्षाको प्रत्याभूती दिलाउने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको उक्त अप्रेसनले पछिल्लोसमय सफलताको शिखर चुम्दै गएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका एसपी सुशील सिंह राठौरको जिल्लामा आगमन भएसंँगै लागूऔषध र देहब्यापार लाइ पहिलो निशाना बनाउदै आएको…

    Read More