क्लब डेजाभूका सञ्चालकको ठगी धन्दाः काठमाडौँ परिसरका एसएसपी लामा मुछिए
काठमाडौँ – दरबारमार्गस्थित क्लब डेजाभूका सञ्चालकमाथि ठगी गरेको अभियोगमा पक्राउपुर्जी जारी गरेको ६ महिना वितिसक्दा पनि प्रहरीले अहिलेसम्म पक्राउ गरेको छैन । क्लबका सञ्चालक मनोज श्रेष्ठ, समीप सिलाकार र अनान गुरुङविरुद्ध पक्राउपुर्जी जारी गरेको ६ महिना बितिसक्दा पनि महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले आदेश नदिँदा अभियुक्तहरु खुलेआमरुपमा बजारमा हिँडिरहेका छन्…
Read More
