वैदेशिक रोजगारीले निम्त्याएको पीडा : चितवनमा १५४ वटा सम्बन्ध बिच्छेदका मुद्दा दर्ता ।
प्रनिश थापा , चितवन , ४ फागुन । चितवनमा पछिल्लो समय श्रीमान श्रीमती बीच हुने सम्बन्ध बिच्छेदका घटनाहरुमा वृद्धि हुँदै गएका छन् । कानुनी सहजता तथा महिला तथा पुरुषको जीवनशैलीमा आएको परिवर्तनका कारण सम्बन्ध बिच्छेदका घटनाहरु बढ्दै गएका हुन् । गएको भदौ १ गतेदेखि लागू भएको मुलुकी संहिताले महिलालाई सरह पुरुष लाई समेत सम्बन्ध बिच्छेदका…
Read More
