Breaking News
 | Posts created by Surya Baral
  • मुख्य समाचार

    मूल्यवृद्धि पोहोरको भन्दा दोब्बर

    काठमाडौं – चालु आर्थिक वर्षको पहिलो दुई महिनामा मुद्रास्फीति ६।१६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यो ३।८६ प्रतिशत थियो। यो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६।५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५।८९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। यस अवधिमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मुख्यतः तरकारी, फलफूल, मासु तथा…

    Read More
  • अपराध/दुर्घटना

    सहकारीको बदमासी : नियत नै ऋणीको घरजग्गा हडप्ने

    गाईभैंसी पाल्न ऋण लिँदा सबै जायजेथा गुमाएका ६ जना किसान बायाँबाट क्रमशः बलराम अधिकारी, कुलप्रसाद पराजुली, गोपालप्रसाद पराजुली, पूर्णाखर सुनार ९ऋणी खड्गराज सुनारका दाजु। खड्गराज ऋण लिएपछि बेपत्ता भए०, देवीरमण चापागाईं, कृष्णप्रसाद अधिकारी। काठमाडौं /  २०५८ सालमा फेवातालको सिरान चापाकोटका किसान बलराम अधिकारीले घरमै सानो किराना पसल खोल्ने योजना बनाउँदा उनीसँग पैसा थिएन। नजिकै बैंक…

    Read More
  • मुख्य समाचार

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको काम सुस्त

    भवनाथ प्याकुरेल /काठमाडौं /सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आफ्नो काम तीव्र बनाएको दाबी गरिरहँदा उपलब्धि भने सुस्त देखिएको छ । विभागमा उजुरी परेअनुसार अनुसन्धान गरी मुद्दा दायर गर्ने क्रममा तीव्रता आउन सकेको छैन । विभागले आक्रामक रूपमा काम गर्न नसक्दा र ठूला केसमा मुद्दा दायर गर्ने क्रम बढाउन नसक्दा नेपाल फाइनान्सियल एक्सन टाक्सफोर्स ९एफएटीएफ०को रेटिङमा ग्रेलिस्टमा…

    Read More
  • मुख्य समाचार

    प्याकेज सहमति खोज्दै दाहाल

    बिनु सुवेदी/ काठमाडौँ /प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूसँग पटकपटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अन्य नेताहरूसँग छलफल र भेटघाट बढाएका छन् । पछिल्लो समय दाहालले प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरूलाई छुट्टाछुट्टै भेटेर आफूहरूबीच भएको सहमति कार्यान्वयनमा ओली अग्रसर नभएको गुनासो गर्न थालेका हुन् । ‘अब उहाँसँग फेरि अर्को लिखित…

    Read More
  • विचार

    ब्रेटन–उड्स र आर्थिक मन्दी

    हरेक वर्ष ब्रेटन–उड्स संस्थाको वार्षिक मूल्यांकन बैठक हुने गर्छ । ७५ वर्ष पुगेकाले यो वर्ष अलि विशेष हुन्छ कि भन्ने थियो, तर त्यस्तो देखिएन । यसका पछि केही सैद्धान्तिक–वैचारिक तथा व्यावहारिक कारण छन् । सन् १९८० को दशकमा गरिएको ‘वासिङटन सहमति’ का नाममा चार दशकयता मुद्राकोष तथा विश्व बैंक नवउदारवादी आर्थिक नीतिको बाहक संस्था भएर काम गरिरहेका थिए ।…

    Read More
  • अपराध/दुर्घटना

    यस्ता घरधनीलाई कस्ले कार्बाही गर्ने ?

    चितवन । नारायणगढ बजारमा रहेको शिल मार्केट गत भाद्र २० गते खरिदबिक्रि भयो । अमेरिकामा बस्ने नेपाली मुलका अमेरिकन नागरिक कृष्णभाई प्रधानसँग शहिदचोकमै सुनचाँदी ब्यबसाय सञ्चालन गर्दै आईरहेका जय श्रीकृष्ण सुनचाँदी पसलका सञ्चालक लेखराम बि.क. ले त्यो घर किने । करिब ६० कोठाको चारतले घर खरिद गरेका बिकले घर पास गरे लगत्तै ब्यबसायीहरुलाई २५ गते…

    Read More
  • अपराध/दुर्घटना

    गरिमा धानको बिउ प्रकरण : किसानमाराहरुलाई कार्बाही गर्न किन ढिलाइ ?

    चितवन । गरिमा जातको हाइब्रिड धानको बीउ नक्कली भएको आम रुपमा पुष्टि भईसकेको छ । तरपनि के कति कारणले हो, सरकारले भने डीएनए परीक्षण रिर्पोट ल्याउन ढिलाई गरिरहेको छ । त्यति मात्र होईन किसानहरुलाई क्षतिपुर्ति नदिने समेत षडयन्त्र भईरहेको बुझिन आएको छ । १३० दिन भित्र बिउबाट बिउ बनिसक्नुपर्ने उक्त धान समयमा बाला नलागेपछी चितवन,…

    Read More
  • मुख्य समाचार

    सुदखोर, मिटरब्याजी, भूमाफिया, मानव तस्कर र ठगहरू अब बिप्लबको निशानामा ।

    सुदखोर, मिटर ब्याजी, भूमाफिया, मानव तस्कर, अबैध ढुकुटी सञ्चालन गर्ने ठगहरू लगाएतका जनतालाई सताउनेहरुलाई अब प्रतिबन्धित नेकपाले जनकार्बाही गर्ने भएको छ । नेत्रबिक्रम चन्दको नेतृत्वमा रहेको सो पार्टीले केही जाली फटाहा र ठगहरुले जनतालाई सताइरहेको अवस्था दिनप्रतिदिन बढदै गएको भन्दै जनबिरोधी क्रियाकलापमा सम्लग्नलाई कार्बाही गर्ने निर्णय गरेको हो । सो पार्टीको हालसालै सम्पन्न बैठकले यस्तो…

    Read More
  • कर छल्नेहरुलाई खोई कार्बाही ?

    सुर्य बराल / चितवनमा करछली बढीरहेको भएपनि नियामक निकायहरुको बेवास्ताको कारण करछली गर्ने प्रबृती बढीरहेको छ । बिगत लामो समयदेखि आन्तरिक राजस्व कार्यालयले उठाउदै आएको घरबहाल कर स्थानिय सरकारलाई जिम्मा हस्तान्तरण भईसकेको पनि दुई बर्ष भईसक्यो । तर जिल्लामा रहेका घरधनीहरुले कर छली गरिरहेको भएपनि स्थानिय निकायहरुको बेवास्ता र मुकर्दशकीताले गर्दा लाखौं मात्र होईन करोडौं…

    Read More
  • चितवन सेरोफेरो

    राप्ती महोत्सवमा हालसम्मकै धेरै दर्शक

    ५ कार्तिक, राप्ती । राप्ती नगरपालिकाको विरेन्द्रनगरमा जारी प्रथम राप्ती महोत्सवमा आज हालसम्मकै सर्वाधिक दर्शकले अवलोकन गरेका छन । महोत्सवको कृषि परिसर, विभिन्न व्यसायिक स्टलहरु, बाल उद्यान, जातजातिको घर लगायत साँस्कृतिक कार्यक्रममा दर्शकको भीड उल्लेख्य रहेको थियो । महोत्सव प्रवद्र्धन समितिका संयोजक दिनेश सेढाईका अनुसार शनिबार मात्र दशौँ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन ।…

    Read More