कोरोना कहर: भोकसंग लड्दालड्दै ज्यान गुमाएका एक परिवारको व्यथा
सप्तरी/लकडाउन सुरु हुनुभन्दा महिना दिनअघि ५० वर्षीय मलर सदा मजदुरीका लागि विराटनगर गएका थिए । एक महिना जति काम गरे । लकडाउन जारी रहेको महिना दिनसम्म साहुले काम गरेको पैसा दिएनन्, बन्द खुलेपछि मात्रै पैसा आउने भएपछि उनलाई विराटनगर बसिरहन मन लागेन । १२० किलोमिटर पैदलै यात्रा गरेर मलर आफ्नै गाउँ सप्तरीको पथरी आइपुगे ।…
Read More
