मेलमिलाप र सद्भावको लागि दुर्गा भवानीसँग कामनाः राष्ट्रपति पौडेल
काठमाण्डौं/राष्ट्रपति रामचन्द्र पौडेलले विजयादशमीका अवसरमा शुभकामना दिनुहुदै देशमा स्थायित्व, सुशासन र समृद्धिको कामना गर्नुभएको छ । राष्ट्रपति पौडेलले आज विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवम् उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सत्य, धर्म र न्यायको विजयको प्रतीक महान् चाड विजयादशमीको दिनमा नवदुर्गा भवानीको प्रसाद टीका, जमरा र…
Read More




