सत्कारले लोभिन्छन् घरबासका पाहुना
गलकोट,(बागलुङ)/साँझमा घरधन्दा सकेका घरबास सञ्चालकहरू सयपत्री फूलको माला हातमा लिएर दैलोमा उभिएका थिए । गाउँघरको खेतीपाती, घरधन्दा सकेर आराम गर्ने साँझमा पाहुनालाई स्वागत सत्कारमै व्यस्त हुन्छन् बागलुङको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक । बागलुङ बजारमा जन्मिएर कर्मथलो अमेरिका बनाउँदै आउनुभएकी अनुसिया श्रेष्ठ पहिलोपटक घरबास पुग्दा स्वागत र सत्कारले दङ्ग पर्नुभएको थियो । बागलुङकै पहिलो सामुदायिक…
Read More
