फेरियो टर्कीको नाम, अब टर्किए भनेर चिनिने
एजेन्सी/टर्कीलाई अब संयुक्त राष्ट्र संघमा टर्किए ( Türkiye ) भनेर चिनिनेछ। संयुक्त राष्ट्रसंघले टर्कीले गरेको नाम परिवर्तनको अनुरोध स्वीकार गरेको हो । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको गत वर्ष रिब्रान्डिङ अभियान अन्तर्गत धेरै अन्तर्राष्ट्रिय संस्थाहरूलाई देशको नाम परिवर्तन गर्न आग्रह गरेका थिए। टर्कीले जनताको संस्कृति, सभ्यता र मूल्यमान्यताको उत्कृष्ट प्रतिनिधित्व र अभिव्यक्त गर्नेछ,एर्दोआनले गत वर्ष…
Read More