आज साँझ देखि इच्छाकामनामा ठूलो पञ्चमी मेला , गाउँपालिकाद्वारा भोलीआईतबार सार्वजनिक विदा
कुरिनटार, ३० कात्तिक । आज साँझ देखि शुरु हुने ठूलो पञ्चमी मेलाको निम्ती इच्छाकामना गाँउ पालिकाले भोली आईतबार सार्बजनिक बिदा दिने भएको छ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना ५ मा रहेको प्रसिद्ध धार्मिक स्थल इच्छाकामना मन्दिरको प्रांगणमा हरेक बर्ष मनाईने ठूलो पञ्चमी मेलाको अवसरमा गाँउपालिकाले बिदा दिन लागेको हो । गाउँपालिकाद्वारा सार्वजनिक सुचना जारी…
Read More