| Posts created by भण्डाफोर अभियान संवाददाता
  • चितवन सेरोफेरो

    चैतेदसैँः चितवनको विक्रमबाबा, सोमेश्वर र गोद्धकमा मेला

    भरतपुर/चैत्र शुक्ल अष्टमी र रामनमवीका अवसरमा चितवनका विभिन्न शक्तिपीठमा मेला लागेको छ । विक्रमबाबा, सोमेश्वर र गोद्धकलगायत शक्तिपीठमा दर्शन गर्न र मेला भर्न आउनेको घुइँचो लागेको छ । चितवन राष्ट्रिय निकुञ्जस्थित कसरामा लाग्ने विक्रमबाबा मेला प्रत्येक वर्ष चैत कृष्ण औँसीमा सुरु भएर वैशाख पूर्णिमासम्म सञ्चालन हुने गरेको छ । यस वर्ष पनि चैत कृष्ण औँसीदेखि…

    Read More
  • चितवन सेरोफेरो

    हंसले गर्यो नयाँ वर्षको शुभकामना आदानप्रदान र भित्तेपात्रो बिमोचन कार्यक्रम

    चितवन/भरतपुर महानगरपालिका वडा नं. १, शहीदचोक नारायणगढमा प्रधान कार्यालय रहेको हंस बहुउद्देश्यीय सहकारी सस्था लिमिटेडले प्रकाशन गरेको २०८१ सालको भित्रेपात्रोको विमोचन गरिएको छ । सोमबार सहकारीको सभाहलमा नयाँ वर्ष २०८१ सालको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी भित्रेपात्रोको विमोचन गरिएको हो । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले पछिल्लो समयमा अर्थतन्त्रमा देखिदै गएको समस्याको कारण…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको राप्तीमा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको नगर कमिटी गठन

    चितवन/चितवनको राप्ती नगरपालिकामा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको नगर कमिटी गठन भएको छ । आज सम्पन्न राप्ती नगरपालिका स्तरीय भेलाले जीत बहादुर तामाङको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो । नेकपा एमाले बागमती प्रदेश कमिटी उपाध्यक्ष दावा दोर्जे लामाको प्रमुख आतिथ्यता रहेको कार्यक्रम लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल जिल्ला कमिटी चितवनका अध्यक्ष सिताराम वलको…

    Read More
  • चितवन सेरोफेरो

    लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको खैरहनी नगर कमिटी गठन

    चितवन/चितवनको खैरहनी नगरपालिकामा लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको नगर कमिटी गठन भएको छ । आज सम्पन्न खैरहनी नगरपालिका स्तरीय भेलाले तारा बहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो । नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कपिलदेल पोखरेलको प्रमुख आतिथ्यता रहेको कार्यक्रम लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपाल बागमती प्रदेश कमिटी सदस्य विजय चौधरीको अध्यक्षतामा सम्पन्न…

    Read More
  • चितवन सेरोफेरो

    उत्सवै उत्सवको वर्ष: भरतपुर भ्रमण वर्ष

    चितवन/सन् २०२४ भरतपुर महानगरपालिकाका लागि उत्सवै उत्सवको वर्ष बनेको छ । भ्रमण वर्षको उद्घाटनसँगै महानगरपालिकाभित्र छोटो समयको अवधिमा एक दर्जन बढी कार्यक्रम सम्पन्न भएका छन् । भ्रमण वर्षको अवसरमा रैथाने फुड फेष्टिवल, पशुपन्छी तथा औषधि व्यवसायी संघको केन्द्रीय महाधिवेशन, होटल व्यवसायी संघको केन्द्रीय बैठक, साईकल जंगल राईड, साईकल ¥याली, म्याराथन, लायन्स क्लब ३२५ आरको अधिवेशन,…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा चैत २६ बाट बिक्रम बाबा मेला शुरु हुने

    चितवन । चितवनको भरतपुरमा प्रत्येक बर्ष हुने रामनवमी पर्व (बिक्रमबाबा मेला)को लागी आवश्यक तयारी भईरहेको छ । भरतपुर महानगरपालिकाले सो मेला लाग्ने स्थानको स्थलगत अवलोकन तथा निरीक्षण समेत गरेको हो । यही चैत २६ गते देखि भरतपुर २३ जगतपुरमा सञ्चालन हुने बिक्रमबाबा मेलाको सोमबार भरतपुर महानगरपालिकाले अनुगमन गरेको हो । सदियौं देखि विभिन्न संस्थाले सञ्चालन…

    Read More
  • मुख्य पृष्ठ

    एसइईमा ३५ हजार परीक्षार्थी अनुपस्थित

    काठमाडौ/गत बिहीबारदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा ३५ हजार परीक्षार्थी अनुपस्थित भएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसइई परीक्षाका लागि पाँच लाख चार हजार ४१४ जना विद्यार्थीले रजिस्ट्रेसन फाराम भरेका थिए । बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० नन्दलाल पौडेलका अनुसार परीक्षा फाराम भरेकामध्ये चार लाख ७६ हजारले मात्रै प्रवेशपत्र लिएका छन् ।उनले…

    Read More
  • मुख्य पृष्ठ

    सार्वजनिक ऋण ३६ खर्ब पुग्दै !

    काठमाडौं/सार्वजनिक ऋणको आकार घट्नेभन्दा पनि बढ्दै जाने आकलन गरिएको छ । गत फागुन मसान्तमा २३ खर्ब ८८ अर्ब २६ करोड ४३ लाख रुपैयाँ रहेको सार्वजनिक ऋण अवको केही वर्षभित्र ५७ दशमलव १५ प्रतिशतले वृद्धि हुने देखिएको छ । राष्ट्रिय योजना आयोगले आगामी तीन आर्थिक वर्षमा सार्वजनिक ऋण १३ खर्ब ६४ अर्ब ९७ करोड ५२ लाख रुपैयाँले वृद्धि…

    Read More
  • अन्तरराष्ट्यि

    आज अप्रिल फूल १ संसारभर मूर्ख दिवस मनाइदै

    काठमाडौँ/आज अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ ।    आज संसारभर मूर्ख दिवस मनाइन्छ । यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा भने यो दिवस मनाइँदैन । तैपनि यो दिन मानिसहरू एक–अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन् अर्थात् १ अप्रिललाई ख्यालठट्टा गर्ने दिन रुपमा लिएको पाइन्छ । अप्रिल फूल किन र कहिलेदेखि मनाउन थालियो भन्ने…

    Read More
  • चितवन सेरोफेरो

    चितवनमा जनतासँग एमाले अभियान जारी: चितवनका टोलटोलमा एमाले लहर

      चितवन/नेकपा (एमाले) चितवनले ‘जनतासँग एमाले’ अभियान सञ्चालन गरिरहेको छ । फागुन १५ गतेबाट सुरु भएको डेढ महिने अभियान चैत मसान्तसम्म चल्ने छ । जिल्लाका सबै पालिका, वडा र टोलहरुमा अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु भइरहेका छन् । जसले चितवनमा एमाले लहर नै ल्याएको नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने बताउँछन् । जिल्लाका ९८ वटै वडामा…

    Read More