महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा रु दुई अर्ब ३५ करोड राजश्व सङ्कलन
जनकपुर,/महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु दुई अर्ब ३५ करोड ९१ लाखभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रु दुई अर्ब ३५ करोड ९१ लाख २८ हजार सय ४० राजश्व सङ्कलन गरेको बताउनुभयो ।सो अवधिमा रु दुई अर्ब ८० करोड ८४ लाख ७७ हजार…
Read More