Breaking News
 | 
  • चितवन सेरोफेरो

    आजदेखि १२ वर्षमाथिका दीर्घरोगीलाई फाइजर खोप लगाइँदै

    चितवन/आजदेखि कोभिड १९ विरुद्धको खोप नलगाएका १२ वर्षमाथिका दीर्घ रोगीलाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइँदै छ । १२ वर्षमाथिका आठ प्रकारका दीर्घरोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप दिन लागेको हो। खोपको पहिलो मात्रा आजदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ । यो खोप २१ देखि २८ दिन…

    Read More
  • मुख्य पृष्ठ

    देशभर सामान्य बदली, गण्डकी प्रदेशका हिमाली भू–भागमा हिमपातको सम्भावना

    पोखरा/आज देशभरको मौसम सामान्यता सफा रहनेछ। प्रदेश १ का पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै, राती देशका प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशका पहाडी भू–भागहरुमा…

    Read More
  • मुख्य पृष्ठ

    आज नेपाली काँग्रेसले १३ जिल्लामा वडा अधिवेशन गर्दै 

    काठमाण्डौं/नेपाली काँग्रेसले १३ जिल्लामा वडा अधिवेशन आज गर्दैछ । क्रियाशील सदस्यता विवादका कारण वडा अधिवेशन हुन नसकेका १३ जिल्लामा आज अधिवेशन गर्न लागिएको हो । १३ जिल्लामा अधिवेशनमार्फत आज क्षेत्रीय प्रतिनिधि चुनिने काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समिति संयोजक महादेव प्रसाद यादवले अधिवेशनका बाँकी प्रक्रियामा कुनै रोकावट नहुने भएकाले आज १३ जिल्लामा वडा…

    Read More
  • मुख्य पृष्ठ

    १०औैँ राष्ट्रिय महाधिवेशनका लागि एमालेले आज प्रतिनिधि चयन गर्ने

    चितवन नेकपा (एमाले) ले १०औैँ राष्ट्रिय महाधिवेशनका लागि आज प्रतिनिधि चयन गर्ने भएको छ । चितवनमा मङ्सिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनका लागि आज एकैदिन देशभरबाट एक हजार ९ सय ९९ जना प्रतिनिधि चयन गर्न लागिएको एमालेले जनाएको छ । कतिपय स्थानमा भने सर्वसम्मत प्रतिनिधि चयन भइसकेका छन् । तर महासचिव इश्वर पोखरेलले महाधिवेशन…

    Read More
  • मुख्य पृष्ठ

    देशभर मौसम बद्ली

    काठमाण्डौ/आज बिहानदेखि देशभरको मौसम बद्ली भएको छ । वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु भएको र मौसममा आंशिक बद्ली भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार मौसम बद्ली भए पनि पानी नपर्ने तर अबको तीन दिनसम्म मौसम यस्तै रहनेछ । बिहान र बेलुका मौसम धुम्मिएर चिसो महसुस हुने गरेको भए पनि दिउँसोपख घाम…

    Read More
  • अपराध/दुर्घटना

    १४ किलो ८ सय ग्राम चरेससहित गोरखाकी एक महिला पक्राउ

    गोरखा/१४ किलो ८ सय ग्राम चरेससहित गारखा धार्चे गाउँपालिकाकी एक महिला पक्राउ परेकी छन । बारपाक–बाह्रकिलो जोडने सडकखण्डअन्तर्गत अजिरकोट गाउँपालिका वडा नं ५ चनौटेबाट अवैध चरेससहित धार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राककी ४३ वर्षीया कोपिला गुरुङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले जानकारी दिए। बारपाकबाट छेवेटारतर्फ आउँदै गरेको बा २० च ९३३२…

    Read More
  • मुख्य पृष्ठ

    एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

    काठमाण्डौं/सत्तारूढ नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो २ बजेका लागि बैठक बोलाइएको उपमहासचिब गंगालाल तुलाधारले जानकारी दिनुभयो । केन्द्रीय कमिटी बैठकमा लगिने प्रस्तावबारे छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो । शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाइएको छ । बैठक बानेश्वरमा बस्ने भएको हो । विभिन्न पार्टीबाट…

    Read More
  • मुख्य पृष्ठ

    मातृ मृत्युसम्बन्धी सहि सूचना दिन स्वास्थ्य तथा जनसङख्या मन्त्रालयको आग्रह

    काठमाण्डौ/सरकारले राष्ट्रिय जनगणनामा आधारित मातृ मृत्यु अध्ययन थालेको छ । हिजोदेखि आउँदो मंसिर ९ गतेसम्म हुने जनगणनामा गणकले कुनै घर परिवारमा विगत १२ महिनामा १५ देखि ४९ वर्षका महिलाको मृत्यु भएको पत्ता लागेमा ‘मातृ मृत्यु सूचित फाराम’ भरी त्यसको जानकारी जनगणनामा खटिएका सुपरिवेक्षक तथा तालिम प्राप्त स्थानीय स्वास्थ्यकर्मीलाई उपलब्ध गराउने छन् । यो जानकारी स्वास्थ्यकर्मीले…

    Read More
  • मुख्य पृष्ठ

    कानुन व्यवसायीले आज सर्वोच्चमा कुनै पनि मुद्धामा बहस नगर्ने

    काठमाण्डौं/प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायीले आज सर्वोच्च अदालतमा कुनै पनि मुद्धामा बहस नगर्ने निर्णय गरेका छन् । हिजो सर्वोच्च अदालतमा भएको धरपकडको विरोधमा आज कुनै पनि मुद्धामा पैरवी नगर्ने र बेञ्च वहिष्कार गर्ने निर्णय गरिएको नेपाल बार एसोसिएनका महासचिव लीलामणि पौडेलले  बताउनुभयो । यस्तै एसोसिएसनले प्रधानन्यायाधिस जबराले तोकेको इजलासमा…

    Read More
  • मुख्य पृष्ठ

    गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    पोखरा/गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रको केहि जिल्लामा आज पनि हल्का हिमपात हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका धेरै ठाउँमा चिसो बढ्दै गएको छ । हिजोभन्दा आज चिसो बढी महसुस भएको छ । अब क्रमश चिसो बढ्दै जाने मौसमविद्ले बताएका छन् । यस्तै, आज प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बद्ली…

    Read More