Breaking News
 | 
  • मुख्य पृष्ठ

    थप ४३५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ६ हजार ७१५ जनाको पीसीआर परीक्षणमा ३७० जना र ३ हजार ५५२ एन्टिजेन परीक्षण गर्दा ६५ जना गरी ४३५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५, २२५ रहेको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको इच्छाकामना गाउँपालिकामा शिक्षकहरुद्धारा तालाबन्दी

    चितवन/गाउँपालिकाले तलब निकासा नदिएको भन्दै चितवनको इच्छाकामना गाउँपालिका कार्यालयमा शिक्षकहरुले तालाबन्दी गरेका छन् । इच्छाकामना गाउँपालिका ५ मुग्लिनस्थित त्रिवेणी बराह माविका शिक्षकहरुले आज गाउँपालिकाको शिक्षा शाखा र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । तालाबन्दीको कारण गाउँपालिकाको शिक्षा अधिकृत दुर्गादेवी खड्का र स्रोत व्यक्ती भविश्वर गुरुङ एकछिन् भित्रै थुनिन पुगेका थिए । गाउँपालिकाकी अध्यक्ष…

    Read More
  • मुख्य पृष्ठ

    नेपालमा बुस्टर डोज स्थगित

    काठमाडौं/कोरोनाविद्धको बुस्टर डोज नेपालमा स्थगित भएको छ । विश्वका विभिन्न मुलुकमा दिन थालिएको बुस्टर डोज नेपालमा मंगलबारदेखि दिन सुरु गरिएकोमा सोही दिन स्थगित भएको हो । यसअघि रोग प्रतिरोधी क्षमता कमजोर भएका नागरिकमा कोभिडविरुद्धको ‘थप डोज’ लगाउने भनिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबारै विज्ञप्ति जारी गर्दै तत्कालका लागि थप डोज लगाउने खोप कार्यक्रम स्थगित…

    Read More
  • मुख्य पृष्ठ

    छुट्टाछुट्टै स्थानमा नवजात शिशुसहित दुई मृत फेला

    तनहुँ/रासस/तनहुँमा छुट्टाछुट्टै स्थानमा मङ्गलबार नवजात शिशुसहित दुई जना मृत फेला परेका छन् । व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए। स्थानीयवासीको रोहवरमा मुचुल्का गरी शिशुको शव दमौली ल्याइएको उनले बताए । शिशु कसले फालेको भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । यसैगरी आँबुखैरेनी गाउँपालिका–३ शिवालय मन्दिर नजिक एक पुरुषको…

    Read More
  • अपराध/दुर्घटना

    चिसो र शीतलहरका कारण कठ्याङ्ग्रिएर २ जनाको मृत्यु

    जनकपुर/अत्याधिक चिसो र शीतलहरका कारण दुई जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको छ । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ की ६० वर्षीया समुद्रीदेवी यादव र सप्तरीको महदेवा गाउँपालिका–४ का ६५ वर्षीय देवनारायण ठाकुरको मृत्यु भएको हो । यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला समन्वय समितिका प्रमुख रामदेव बनरैत यादवले जानकारी दिए । यस्तै चिसोले कठ्याङ्ग्रिएका सप्तरीका…

    Read More
  • मुख्य पृष्ठ

    देशका धेरै ठाउँमा आज मौसम बद्ली

    काठमाण्डौ/हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज दिउँसो देशभरको मौसम बद्ली हुने मौसमविद्ले बताएका छन् । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातको सम्भावनासँगै यी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् शमीर श्रेष्ठले जानकारी दिनुभयो । आज दिनभरजसो पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा…

    Read More
  • अपराध/दुर्घटना

    सँगै गाई चराउन गएका बालकबीच झगडा हुँदा एक जनाको मृत्यु

    रुकुम पूर्व/सँगै गाई चराउन जङ्गल गएका दुई जना साथीबीच झगडा हुँदा रुकुम पूर्वमा एक बालकको मृत्यु भएको छ । भूमे गाउँपालिका १ लुकुमका आठ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेशबहादुर श्रेष्ठका अनुसार लुकुमको धामता भन्ने जङ्गलमा गाई चराउन गएका ती बालकको…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप ३ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ७९४ जनाको पीसीआर परीक्षण गर्दा ३५५ जना र १ हजार ५ सय ३५ जनाको एन्टीजेन परीक्षण गर्दा ३८ जना गरी ३९३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३…

    Read More
  • मुख्य पृष्ठ

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित, अर्को बैठक पुस २५ गते

    काठमाडौँ/नेकपा माओवादी केन्द्रको पहिलो केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । ८औँ महाधिवेशनबाट निर्वाचित समितिको पहिलो बैठक पदाधिकारी नै चयन नगरी बैठक स्थगित भएको हो । अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गर्दै स्थगित भएको बैठक २५ गते पुनः बस्ने छ । उक्त बैठकबाट नै पदाधिकारी चयन गरिने माओवादीले जनाएको छ ।

    Read More
  • अपराध/दुर्घटना

    भन्सार छलेको औषधिसहित चितवनका एक जना पक्राउ

    चितवन/बिल बिजक भन्दाबढी मालवस्तु र औषधि लोड गरिएको मालबाहक ट्रकसहित चितवनका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्सा प्रहरीले वीरगञ्ज महानगरपालिका–८ घन्टाघरबाट ना६ख ६६६७ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । पर्सा प्रहरीका अनुसार उक्त ट्रक लाखौं मूल्यका औषधि बोकेर पोखराका लागि हिँडेको थियो । ट्रकसहित ट्रकका चालक चितवन राप्ती नगरपालिका–४ का सुरेशकुमार लामालाई नियन्त्रणमा…

    Read More