आज पनि अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना
काठमाण्डौं/आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको प्रभाव रहेको हुँदा आज पनि देशका अधिकांश भू–भागमा मौसम बदली रहने छ । महाशाखाले जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार आज सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया…
Read More




