Breaking News
 | 
  • मुख्य पृष्ठ

    बाघ गणनाका लागि निकुञ्जमा जडान गरिएका नौ क्यामरा गायब

    वीरगञ्ज/पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणनाका लागि जडान गरिएका मध्ये नौ क्यामरा हराएका छन् । निकुञ्जमा जडान गरिएका २३ क्यामरामध्ये नौ क्यामरा हराएका कर्मचारीले बताएका छन्। राष्ट्रिय बाघ गणनाका लागि देशभरका राष्ट्रिय निकुञ्जमा क्यामरा जडान गरिएको छ । जगङ्लभित्र जडान गरिएका क्यामरामा दैनिक संरक्षणकर्मीले चिप्स तथा ब्याट्री फेर्दै आएकामा हाल ति स्थानमा क्यामरा नभेटिएपछि चोरी भएको…

    Read More
  • अपराध/दुर्घटना

    जनप्रतिनिधि चढेको गाडी तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन

    जनकपुरधाम/राष्ट्रियसभा चुनावमा मतदान गर्न जनकपुरधाम आएका जनप्रतिनिधि चढेको गाडीमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारबाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । जनप्रतिनिधिका गाडीमा गरिएको तोडफोड एवं हिंसाजन्य गतिविधिप्रति प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण भएको मधेस प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रशाद साहले विज्ञप्ति निकालेर बताउनुभएको छ । पूर्व घोषित विरोधका कार्यक्रम नरहेको अवस्थामा पनि जनमत…

    Read More
  • मुख्य पृष्ठ

    भोलिदेखि मौसम क्रमिक सुधार हुँदै जाने

    काठमाण्डौ/आज देशका पहाडी केही भू–भागमा मौसम आंशिक बदली र तराईमा हुस्सु कुहिरो लागेको छ । अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपछि प्रदेश एक, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । ती क्षेत्रका केही ठाउँमा हल्का वर्षा…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थपिए ८ हजार ४५४ जना कोरोना संक्रमित

    काठमाण्डौं/देशभर पछिल्लो २४ घण्टामा ८ हजार ४५४ जनामा कोरोना कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर २० हजार ३५९ जनाको नमुना परीक्षण भएकामा ८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोनाका सक्रिय संक्रमित ९० हजार ६७ जना पुगेका छन् । पछिल्लो २४ घण्टामा ४ हजार ४३३ जना संक्रमणमुक्त भएको…

    Read More
  • अपराध/दुर्घटना

    तास खेलिरहेको अवस्थामा चार लाख ८४ हजार ५० नगदसहित १२ जना पक्राउ

    सर्लाही/तास खेलिरहेको अवस्थामा सर्लाहीको बागमती नगरपालिका–३ बस्ने ३४ वर्षीय ढलक भन्ने संचर घिसिङको घरबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरुलाई नगद चार लाख ८४ हजार ५० रुपैयाँ र १६ वटा कौडासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान…

    Read More
  • अपराध/दुर्घटना

    हात्तीको आक्रमणबाट झापामा एक वृद्धको मृत्यु

    झापा/झापाको दमक–३ दुम्सेमा जङ्गली हात्तीको आक्रमणबाट गए राति एक वृद्धको मृत्यु भएको छ । दमक–३ गोलाटारका ६२ वर्षीय गणेश अधिकारीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । मकै लगाएको खेतमा पानी हाल्न कुलोमा गएका बेला अधिकारीलाई हात्तीले आक्रमण गरेको वडाध्यक्ष नवीन बरालले बताउनुभयो । आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको थियो । दुम्से बस्ती हात्ती प्रभावित…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज सार्वजनिक हुने

    काठमाण्डौ/केन्द्रीय तथ्याँक विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण आज बिहान १० बजेपछि सार्वजनिक गर्दै छ । विभागका उपनिर्देशक हेमराज रेग्मका अनुसार प्रारम्भिक नतिजामा महिला र पुरुषसहित जम्मा जनसंख्या, विदेशमा रहेका नेपालीको जनसंख्या र नेपालमा जम्मा परिवार संख्या सार्वजनिक गरिने छ । अहिले प्रारम्भिक मात्रै आउने र ६ महिनाभित्र विस्तृत नतिजा सार्वजनिक हुने उहाँले बताउनुभयो…

    Read More
  • मुख्य पृष्ठ

    आज देशभरको मौसम आंशिक देखि सामान्य बदली

    काठमाण्डौ /गण्डकी र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली भएसँगै एकरदुई ठाउँमा हल्का वर्षा भएको छ । बाँकी लुम्बिनी, वाग्मती, मधेश र प्रदेश एकमा मौसम आंशिक बदली भएको छ । पश्चिमी न्यूनचापीय प्रणालीका कारण मौसम आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो पनि देशभरको मौसम आंशिक देखि सामान्य बदली नै…

    Read More
  • मुख्य पृष्ठ

    बिदा स्वीकृत नगराई ९० दिन कार्यालय नजाने कर्मचारीलाई सेवाबाट हटायो

    पोखरा/बिदा स्वीकृत नगराई ९० दिनसम्म पनि कार्यालय नगएको कसुरमा एक जना सरकारी कर्मचारीलाई सेवाबाट हटाएको छ । पोखरास्थित प्रदेश संग्रहालयमा कार्यरत खरिदार विशालाबाबु डुम्रेलाई पुरातत्व विभागले सरकारी सेवाबाट हटाएको हो । यद्यपि, उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिनेगरी सेवाबाट हटाउने निर्णय भएको पुरातत्व विभागद्वारा बुधबार जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

    Read More
  • मुख्य पृष्ठ

    आज राष्ट्रियसभा निर्वाचन

    काठमाण्डौं/राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ । नतिजा आजै सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा हाल सरकारमा रहेका पाँच दलले गठबन्धन गरेका छन् । मधेश प्रदेशमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले गठबन्धन गरेका छन् । राप्रपाले प्रदेश १ मा बाहेक…

    Read More