आजदेखि आगामी विहीवारसम्म विद्यालय खुल्ने
काठमाण्डौं/बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सरकारले आजदेखि आगामी विहीवारसम्मका लागि विद्यालय खुलाउने भएको छ । विद्यालय बन्द हुँदा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन समस्या भएकाले आजदेखि बिहीवारसम्मका लागि विद्यालय खोल्ने निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालयमै खोप अभियान सुरु गर्न र बालबालिकालाई कोरोनाको जोखिमबाट बचाउनका…
Read More




