Breaking News
 | 
  • मुख्य पृष्ठ

    केही दिन मौसम बद्ली हुने

    काठमाण्डौ/आज दिउँसो पहाडी भूभागको केही ठाउँमा मेघगर्जन, चट्याङ्गसहित सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण मौसम बद्ली भइ सामान्य वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । अहिले देशको पहाडी भूभागमा आंशिक बद्लीको साथै तराईमा हुस्सु…

    Read More
  • अपराध/दुर्घटना

    आँपटारीमा बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ

    चितवन/चितवनको आँपटारीमा ६ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका वडा नं. २ आँपटारीबाट स्थानीय अन्दाजी ३७ वर्षिय पुरुषलाई प्रहरीले आज शनिबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरी अधिकारीले एक जनालाई नियन्त्रणमा लिएको स्वीकार गर्दै घटनाबारे विस्तृत विवरण दिन अस्वीकार गर्नुभयो । उहाँले भन्नुभयो “उद्योग हो…

    Read More
  • मुख्य पृष्ठ

    घाँटी च्यापेर श्रीमानको हत्या गरेको आरोपमा श्रीमती र प्रेमी पक्राउ

    दाङ/प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा दाङमा श्रीमती र उनको प्रेमीलाई पक्राउ गरेको छ । जिल्लाको राप्ती गाउँपालिका वडा नं. ३ बसन्तपुरकी ५० वर्षीया उमादेवो चौधरी र गढवा गाउँपालिका वडा नं.३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चौधरीले आफ्नो श्रीमान् ५४ वर्षीय लप्टेन चौधरी गएको फागुन १ गते घरबाट हिँडेपछि सम्पर्कमा…

    Read More
  • अपराध/दुर्घटना

    १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

    उदयपुर/बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ एक जना परेको छ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका–८ गडरे बस्ने २९ वर्षीय मनोज कुमार राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो। राईले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस…

    Read More
  • मुख्य पृष्ठ

    थप ३५० जनामा सङ्क्रमण पुष्टि

    काठमाण्डौं/पछिल्लो २४ घण्टामा देशभर थप ३ सय ५० जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ७ हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा थप १ हजार २७२ जना निको पनि भएका छन् । नेपाल कूल सङ्क्रमित मध्ये ९ लाख ५०…

    Read More
  • मुख्य पृष्ठ

    आज छैटौं निर्वाचन दिवस

    काठमाण्डौं/निर्वाचन आयोगले आज छैटौं निर्वाचन दिवस मनाउँदैछ । निर्वाचन आयोगले भोलिबाट छैठौँ निर्वाचन दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । “निर्वाचनमा सबै, सँधै, सँगै” भन्ने नाराका साथ दिवस मनाइँदै । २०७३ सालबाट मनाउन सुरु गरिएको निर्वाचन दिवस यसवर्ष फागुन तीन दिन फागुन ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरी मनाउने निर्णय भए अनुसार…

    Read More
  • मुख्य पृष्ठ

    आज राष्ट्रिय प्रजातन्त्र दिवस

    काठमाडौं/आज राष्ट्रिय प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम मनाइँदैछ । नेपालमा २००७ फागुन ७ गते अर्थात् आजकै दिन तत्कालिन जहानिया राणा शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको सम्झनामा हरेक बर्ष प्रजातन्त्र दिवस मनाइदै आइएको छ । विशेष गरी प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदान…

    Read More
  • अपराध/दुर्घटना

    मोटरसाइकलको ठक्करबाट नवलपरासीमा बालकको मृत्यु

    नवलपरासी/मोटरसाइकलको ठक्करबाट पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–११ स्थित रानीपाकडमा बालकको मृत्यु भएको छ । पश्चिम नवलपरासीका डिएसपी प्रेमबहादुर शाहीका अनुसार लु १९ प १८७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा ६ वर्षीय बालक निमराज चौधरीको मृत्यु भएको हो। भैहरवा–भूमही सडक खण्डमा सो मोटरसाइकल उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको थियो । दुर्घटनामा गम्भिर घाइते भएका चौधरीको उपचारको क्रममा भैरहवा मेडिकल…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप ४३७ जनामा कोरोना संक्रमण

    काठमाडौं/देशभर पछिल्लो २४ घण्टामा थप ४ सय ३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ५ हजार १३३ जनाको पीसीआर परीक्षणमा २७५ जना र ३ हजार ९५८ जनाको एन्टिजेन परीक्षण गर्दा १६२ जना गरी ४ सय ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको राप्ती र काठमाडौँको गोकर्णेश्वर बर्डफ्लु प्रभावित क्षेत्र घोषणा

    काठमाडौँ/चितवन र काठमाडौँलाई सरकारले बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ । सरकारले काठमाडौँको गोकर्णेश्वर नगरपालिका–३ र चितवन राप्ती–६ लाई बर्डफ्लु प्रभावित क्षेत्र घोषणा गरेर नियन्त्रण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै उनले गोकर्णेश्वर र राप्तीलाई बर्डफ्लु प्रभावित क्षेत्र…

    Read More