Breaking News
 | 
  • चितवन सेरोफेरो

    इच्छाकामना गाउँपालिकाका अध्यक्षसहित १९ जना जनप्रतिनिधीले राजिनामा दिए

    चितवन/इच्छाकामना गाउँपालिकाका बहालवाला ३६ जना जनप्रतिनिधी मध्ये अध्यक्षसहित १९ जनाले पदबाट राजिनामा दिएका छन्। आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पुनः दोहोरिने तयारीका साथ उनीहरुले शुक्रबार राजिनामा दिएका हुन्। निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधीले निर्वाचन लड्न चाहेमा पदबाट राजिनामा दिनुपर्ने प्रावधान ल्याएपछि निर्वाचन लड्ने आकांक्षाका साथ अधिकांश जनप्रतिनिधिले राजिनामा दिएका हुन । जनप्रतिनिधीले राजिनामा…

    Read More
  • मुख्य पृष्ठ

    स्थानीय तह निर्वाचनमा ७२ घन्टा नेपाल–भारत सीमा नाका बन्द

    सिरहा/आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घन्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीका अनसार दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घन्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने…

    Read More
  • मुख्य पृष्ठ

    पालिका चुनावको लागि भोलि र पर्सि उम्मेदवारी दर्ता, यी कागजात आवश्यक

    काठमाण्डौ/आगामी ३० गते हुने पालिका चुनावको लागि भोलि र पर्सी उम्मेदवारी दर्ता हुँदैछ । स्थानीय तह निर्वाचन ऐन अनुसार उम्मेदवारी दर्ता गर्ने दिनसम्म २१ वर्ष उमेर पूरा भएको व्यक्ति जुनसुकै पदमा उम्मेदवार हुन पाउने व्यवस्था छ । उम्मेदवार हुन नेपाली नागरिक हुनुपर्छ र सम्बन्धित स्थानीय तह वा सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्छ…

    Read More
  • मुख्य पृष्ठ

    आज पनि मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना

    काठमाण्डौ/भारतको बिहारमा बनेको न्यूनचापीय प्रणाली र स्थानीय वायुका कारण देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पश्चिमी र मध्य क्षेत्रका पहाडी जिल्लामा असिना पानीको पनि सम्भावना रहेको छ । आज राति प्रदेश–१ र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको…

    Read More
  • अपराध/दुर्घटना

    आगलागीमा परेर जुम्लामा ४ बालबालिकाको मृत्यु

    सुर्खेत/आगलागीमा परेर जुम्लाको तिला गाउँपालिका(३ कुडारी सार्कीवाडा चार बालबालिकाको मृत्यु भएको छ । शुक्रबार राति आगलागी हुँदा मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको हो । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी…

    Read More
  • मुख्य पृष्ठ

    एमालेले आज घोषणा पत्र सार्वजनिक गर्दै

    काठमाण्डौं/स्थानीय तहको निर्वाचनका लागि आज नेकपा (एमाले)लेघोषणा पत्र सार्वजनिक गर्दै छ । च्यासलस्थित तुल्सीलाल अमात्य स्मृति प्रतिष्ठानमा दिउँसो १ बजेपछि हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गर्ने भएका हुन् । पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठान र स्थानीय विकास विभागले विभिन्न चरणमा छलफल गरेर घोषणापत्र तयार गरेका हुन् । घोषणा पत्र सार्वजनिक गरेपछि…

    Read More
  • पत्रपत्रिका/अन्य

    अबको कोरोना संक्रमण तेस्रो लहरकै रूपमा आउने

    काठमाडौं/भारतमा कुनै पनि संक्रामक रोग फैलिएसँगै नेपालमा समेत फैलिने गरेको अनुभवबाट नेपालमा पनि पुनः कोरोना संक्रमण फैलिने सरुवा रोग विशेषज्ञहरूले औँल्याएका छन्। भारतमा फैलिएपछि नेपालमा सम्भावित संक्रमणको जोेखिमलाई नियन्त्रण गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सीमा नाका र अन्तर्राष्ट्रिय विमानास्थलको हेल्थ डेस्कलाई उच्च सर्तकता अनपाउन निर्देशन दिएको जनाइएको छ। बिहीबार राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले…

    Read More
  • अपराध/दुर्घटना

    बैंकिङ कसूरमा गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक पक्राउ

    काठमाण्डौं/बैंकिङ कसूर सम्बन्धी मुद्दामा गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीका अनुसार बैंकिङ कसूर सम्बन्धी एक मुद्दामा फरार प्रतिवादी भएका उनलाई पक्राउ गरिएको हो। गिरीका अनुसार उनलाई चन्द्रगिरिबाट पक्राउ गरेर उच्च अदालत, पाटन बुझाइएको छ । उनीविरुद्ध ६८ लाख रुपैयाँ बराबरको चेक अनादरको मुद्दा छ ।

    Read More
  • मुख्य पृष्ठ

    आज छन्द दिवस

    काठमाण्डौ/आज कविता विधामा प्रयोग हुने छन्द दिवस मनाइँदैछ । साहित्य क्षेत्रमा खासगरी कविता विधामा प्रयोग हुने छन्दको संरक्षणका लागि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । पछिल्लो समय कवितामा छन्दको प्रयोग घट्दै गएको भन्दै त्यसलाई जोगाउन कवि माधव वियोगीले २०५३ सालमा आजकै दिन अभियान सुरु गर्नुभएको थियो । त्यसपछि पञ्चाङ्ग निर्णायक समितिले हरेक बैशाख…

    Read More
  • मुख्य पृष्ठ

    आजको मौसमः केही स्थानमा मेग गर्जनसहित क्षणिक वर्षा

    काठमाण्डौं/नेपालमा न्युन चापीय रेखासँगै स्थानीय वायुको प्रभाव रहेको छ । बिहान सुदूरपश्चिम, लुम्बिनी तथा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ । दिउँसो पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।राति गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थान र बाँकी प्रदेशका एक–दुई…

    Read More