Breaking News
 | 
  • अपराध/दुर्घटना

    चितवनमा दुई महिनादेखि बन्धक बनाई जबरजस्ती करणी, एक जना पक्राउ

    चितवन/पूर्वीचितवनको राप्ती नगरपालिका–६ आदर्शटोलस्थित माछापोखरीमा दुई महिनादेखि एउटा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार हेटौडा उपमहानगरपालिका–९ चौधघरे बस्ने अन्दाजी ४५ वर्षका पूर्ण घलान पक्राउ गरिएको हो । घलानले रहेको आफू बस्ने घर कटेरोमा राखेर २७ वर्षीया युवतीलाई बलात्कार गर्दै आइरहेका…

    Read More
  • अपराध/दुर्घटना

    लेवाटारमा कार, मोटरसाइकल र ट्याङ्कर ठोक्किदा एक जनाको मृत्यु

    चितवन/पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा कार, मोटरसाइकल र ट्याङ्कर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीका अनुसार प्रदेश ३–०१–०२३ च ५०७४ नम्बरको कार, ना ७ ख १३७१ नम्बरको ट्याङ्कर र बा ७५ प ६११६ नम्बरको मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का…

    Read More
  • अपराध/दुर्घटना

    चार दिनदेखि हराइएकी एक बालिकाको शव फेला, एक जना प्रहरीको नियन्त्रणमा

    सुर्खेत/चार दिनदेखि हराइएकी सुर्खेतको गुर्भाकोट नगरपालिका–५ धारापानी घर भएकी अन्दाजी ७ वर्षीय बालिका ग्रीस्मा विकको शव मकै बारीमा फेला परेको छ । नेपाली काँग्रेसको वडा नम्बर ५ ले आयोजना गरेको कार्यक्रममा शनिवार हजुरआमासँगै सहभागी विक सोही दिन हराएको जानकारी आफन्तले दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनकाअनुसार बालिकाको…

    Read More
  • मुख्य पृष्ठ

    मनसुनी वायुको सामान्य प्रभाव

    काठमाण्डौ/नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू-भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बाँकी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा…

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरको कार्यपालिकामा कांग्रेसको बहुमत

    चितवन/भरतपुर महानगरपालिकाको कार्यपालिकामा कांग्रेसको बहुमत पुगेको छ । ३९ सदस्यीय नगर कार्यपालिकामा कांग्रेसको बहुमत पुगेको हो । महानगरपालिकाको कार्यपालिकामा कांग्रेसका मात्रै २३ सदस्य पुगेका छन् । कांग्रेसबाट १६ जना वडाध्यक्ष छन्। महानगर उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी छन् । मंगलवार भएको कार्यपालिका निर्वाचनमा कांग्रेसबाट ५ जना निर्वाचित भएका छन् । त्यस्तै महानगर सभामा १५० सदस्यमा उपप्रमुखसहित…

    Read More
  • अपराध/दुर्घटना

    स्रोत नखुलेको करिब ४ करोड रुपैयाँसहित ५ जना पक्राउ

    काठमाडौं/स्रोत नखुलेको करिब ४ करोड रुपैयाँ सहित एक जना नेपाली र ४ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ बस्ने ४४ वर्षीय फुलबहादुर गुरुङ र ४ जना चिनियाँ नागरिक रहेका छन् । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट मंगलबार प्रहरीले स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७२० रूपैयाँसहित…

    Read More
  • मुख्य पृष्ठ

    ९ वटा जिल्ला तथा सहरमा इन्टरनेट बन्द हुन सक्ने आईस्पानको चेतावनी

    काठमाण्डौ/देशका ९ वटा जिल्ला तथा सहरमा जुनसुकै बेला इन्टरनेट बन्द हुन सक्ने निजी इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठन ुइन्टरनेट सेवा प्रदायक सङ्घ नेपालु (आईस्पान) ले चेतावनी दिएको छ । नेपाल विद्युत् प्राधिकरणले गैरकानुनी ढङ्गले सेवा प्रदायकको इन्टरनेट प्वाइन्ट डाटा सेन्टर, पीओपी र दूरसञ्चार उपकरण चलिरहेका ठाउँमा घरधनीसमेतको विद्युत् लाइन काटेकाले जुनसुकै बेला इन्टरनेट बन्द हुन…

    Read More
  • मुख्य पृष्ठ

    फोहोर फाल्न पुगेका टिपरलाई बञ्चरेडाँडामा रोकेपछि स्थानीय र प्रहरीबीच झडप

    काठमाडौँ/फोहोर लिएर पुगेका टिपरलाई बञ्चरेडाँडामा अवरोध गरेपछि स्थानीय र प्रहरीबीच झडप भएको छ । सोमबार सहरी विकास मन्त्रालय, काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति स्थानीयले अस्वीकार गर्दै फोहोर विसर्जनमा अवरोध गरेका हुन् । करिब दुई घण्टादेखि स्थानीय र प्रहरीबीच झडप जारी रहेको स्थानीय श्रीहरि ढकालले जानकारी दिए । यसक्रममा प्रहरीले डेढ दर्जन बढी…

    Read More
  • मुख्य पृष्ठ

    नास्टका वैज्ञानिकसहितको विज्ञ टोली आज सिसडोल जाँदै

    काठमाडौं/विज्ञहरुको टोली आज नुवाकोटको सिसडोल जाँदैछ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० का वैज्ञानिक डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाईं जोशी, काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राई, मेयर बालेन साहको सचिवालयमा रहेका फोहोर व्यवस्थापन विज्ञ इ. सुनिल लम्साल, अमृता पौडेलसहितको टोली आज मध्याह्न काठमाडौंको फोहोर बिसर्जनस्थल नुवाकोटको सिसडोलबाट दुर्गन्ध हटाउने उपाय र…

    Read More
  • मुख्य पृष्ठ

    आज विश्व खाद्य स्वच्छता दिवस

    काठमाण्डौ/स्वच्छ सन्तुलित आहार स्वास्थ जीवनको आधार भन्ने नाराका साथ आज विश्व खाद्य स्वच्छता दिवस मनाइँदै छ । सन् २०१८ डिसेम्बर २० तारिखका दिन संयुक्त राष्ट्र सङ्घको महासभाले जुन ७ तारिखलाई विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेअनुसार हरेक वर्षको जुन ७ तारिखमा दिवस मनाउने गरिएको छ । स्वच्छ र गुणस्तरीय खाद्यवस्तुको उपभोग गर्न पाउने हरेक…

    Read More