भरतपुरमा एमालेलाई मेयर र राप्रपालाई उपमेयर
चितवन/चितवनको भरतपुर महानगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने भएको छ । एमाले पोलिटव्यूरो सदस्य देवी ज्ञवालीका अनुसार एमालेले मेयर र राप्रपाले उपमेयर लिएर तालमेल गर्ने विषयमा सहमती जुटेको हो। सम्भवत अहिले कहीबेरमा राप्रपासंग सम्झैता हुने उनले बताए । तालमेलका विषयमा राप्रपा उपाध्यक्ष विक्रम पाण्डे एमालेको केन्द्रिय नेतृत्वसँग छलफल गरेका थिए । सहमतिको लगभग…
Read More
