Breaking News
 | 
  • मुख्य पृष्ठ

    प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

    काठमाण्डौं/देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको छ। मनसुनी वायुको प्रभावको कारण प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको…

    Read More
  • चितवन सेरोफेरो

    चितवनको भरतपुर महानगरको बजेट पारित

    भरतपुर/शुक्रबार सुरू भएको भरतपुर महानगरपालिकाको एघारौं नगरसभा आइतबार सम्पन्न भएको छ । नगर प्रमुख रेनु दाहालद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख चित्रसेन अधिकारीद्वारा प्रस्तुत ५ अर्ब ७४ करोड बराबरको बजेट पारित गर्दै नगरसभा सम्पन्न भएको हो । नगरसभाले आर्थिक वर्ष ०७९–८० को बजेट अनुमोदनसँगै आर्थिक, विनियोजित विधेयक पारित गरेको हो । सो अवसरमा कार्यपालिकाका…

    Read More
  • मुख्य पृष्ठ

    पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना पुष्टि

    काठमाण्डौ/नेपालमा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी एक हजार सात सय ३० जनाको नमुना परीक्षण गर्दा २९ जनामा सङ्क्रमण देखिएको हो । यही अवधिमा १७ जना सङ्क्रमित निको भएका छन् । अहिले नेपालमा एक सय ९२ जना सक्रिय सङ्क्रमित रहेका…

    Read More
  • मुख्य पृष्ठ

    शहरी विकासमन्त्री झाँक्रीले पदबाट राजीनामा दिँदै

    काठमाण्डौं/शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिने भएकी छन् । विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ दिए लगत्तै झाँक्रीले राजीनामा घोषणा गर्न लागेकी हुन् । राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ ।

    Read More
  • अपराध/दुर्घटना

    रौतहटको फतुवा विजयपुरका मेयर सहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    रौतहट/रौतहटको फतुवा विजयपुरका मेयर ९नगरप्रमुख० गोपाल राय यादवसहित २१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिकाको लाल बकैया नदीको आन्तरिक आय व्यवस्थापन सम्बन्धी जिल्ला समन्वय समितिको रोहवरको बैठकबाट दुवै नगरपालिकाले संयुक्त रुपमा ढुंगा, गिट्टी र बालुवाको ठेक्का गर्ने र प्राप्त हुन आउने आयमध्ये…

    Read More
  • मुख्य पृष्ठ

    उपत्यकामा हालसम्म १२ जना बिरामीमा हैजा पुष्टि

    काठमाडौं/हालसम्म उपत्यकामा १२ जना बिरामीमा हैजाको पुष्टि भएको छ । अहिलेसम्म १२ जनामा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले जानकारी दिए । पछिल्लो समय नैकापका बिरामीको आरडीटी परीक्षण पोजेटिभ देखिएको छ भने कल्चरल रिपोर्ट पनि पोजेटिभ देखिएको छ । हैजा आशंका गरिएका पाटनका एक जना बिरामीको कल्चर रिर्पोट आउन…

    Read More
  • अपराध/दुर्घटना

    सीमावर्ती क्षेत्र हुँदै मदिराको तस्करी

    काठमाण्डौं/रासस/भारतसँग सीमा जोडिएका महोत्तरीका ग्रामीण गल्छिडा हुँदै नेपालबाट भारततर्फ मदिरा तस्करी गर्नेहरूको जालो फैलिँदै गएको छ । जिल्लाको सुदूरपूर्वी मटिहानी नगरपालिकाबाट सुदूरपश्चिमको सोनमा गाउँपालिकासम्मका सीमावर्ती क्षेत्रका दर्जनौँ चोरबाटो हुँदै मदिरा तस्करीमा वृद्धि भएको हो । महोत्तरीको भारतीय सीमासँग जोडिएको करिब ३९ किलोमिटरभित्र क्रमशः मटिहानी, जलेश्वर, एकडारा, मनराशिशवा, सम्सी र सोनमासमेत छ स्थानीय तह पर्दछन् ।…

    Read More
  • मुख्य पृष्ठ

    पहाडी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना

    काठमाण्डौं/मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । आज राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अतिभारी वर्षा भएको छ । उक्त क्षेत्रमा पछिल्लो ६ घन्टामा अति भारी वर्षामापन भएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ भने कमजोर तथा…

    Read More
  • मुख्य पृष्ठ

    सरकारले पेट्रोलमा २० र डिजलमा प्रतिलिटर २८ रुपैयाँ मूल्य घटाउने

    काठमाण्डौ/करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारले घोषणा गरेको छ । आज पत्रकार सम्मेलन गरी उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिनुभयो । मन्त्री बडूका अनुसार डिजलमा २८ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरिएको छ । कर कटौती भएसँगै अब पेट्रोल १ सय ७९…

    Read More
  • पत्रपत्रिका/अन्य

    चोलेन्द्रविरुद्धको महाभियोग अलपत्र

    काठमाण्डौं/प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा सूचना पेस भएको पनि तीन महिनाभन्दा बढी भइसकेको छ । महाभियोग सिफारिस समिति गठन भइसके पनि प्रस्तावको सैद्धान्तिक छलफल र समितिमा पठाउने प्रक्रिया प्रारम्भ नै भएको छैन । प्रस्तावक दलहरूले प्रस्ताव अघि बढाउन कुनै कार्यसूची पनि बनाएका छैनन् । प्रक्रिया अघि बढाउने मागलाई प्रतिपक्षी दलले औपचारिकता पूरा गरे पनि सशक्त…

    Read More