Breaking News
 | 
  • मुख्य पृष्ठ

    संविधान संशोधनले प्रतिगमन हुन्छ भनिनु भ्रम मात्र स् प्रधानमन्त्री

    काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनबाट प्रतिगमन आउँछ भन्ने खालका भ्रममा विश्वास नगर्न कानुन व्यावसायीलाई आग्रह गर्नुभएको छ ।नेपाल बार एसोसिएसनका प्रतिनिधिमण्डलसँग सिंहदरबारस्थित कार्यालयमा प्रधानमन्त्री ओलीले जनताको आवश्यकताअनुसार दुई तिहाइ सांसदले संविधान संशोधन गर्न सक्ने व्यवस्था संविधानमै गरिएकाले जनमतप्रति विश्वास गर्न आग्रह गर्नुभयो । “दुई तिहाइ सांसदले संविधान संशोधन गर्न सक्छन्, यही आधारमा संशोधन…

    Read More
  • मुख्य पृष्ठ

    घरेलु तथा साना उद्योेगको प्रवद्र्धनमा सरकार हरतरहले लागेको छः उद्योगमन्त्री

    काठमाडौँ/ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुरमात्रामा रहेका भन्दै त्यस्ता उद्योेगको प्रवद्र्धनमा सरकार हरतरहले लागेको बताउनुभएको छ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरुसँग भएको छलफलमा उहाँले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीबीच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने…

    Read More
  • आजको मौसम: यि प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरू साथै कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली…

    Read More
  • मुख्य पृष्ठ

    ‘संविधानमा भएका दलितसम्बन्धी अधिकार कार्यान्वयन गर्नुपर्ने’

    काठमाडौँ/राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा व्यवस्था गरिएका दलितसम्बन्धी अधिकारलाई संस्थागत गर्दै थप अधिकारका लागि एकीकृत रुपमा सङ्घर्ष गर्नुपर्ने बताउनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रियसभाबाट पारित दलित अधिकारसम्बन्धी सङ्कल्प प्रस्ताव सम्बन्धमा आयोजित छलफलमा आज अध्यक्ष दाहालले संविधानको धारा २४ र ४० मा उल्लेख भएका दलितसम्बन्धि अधिकारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो…

    Read More
  • मुख्य पृष्ठ

    रास्वपाको दुई दिने बन्द कार्यशाला सुरु !

    काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने बन्द कार्यशाला सुरु भएको छ । केन्द्रीय कार्यालय वनस्थलीमा आजबाट सुरु भएको कार्यशाला भोलिसम्म चल्नेछ । कार्याशालाले पार्टीको रणनीति तयारीमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको पार्टीका कार्यवहाक प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभाग सदस्यसहित ५० जना सहभागी हुनेछन् । “कार्यशालामा…

    Read More
  • मुख्य पृष्ठ

    ७७ जिल्लामा फल्ने कोदो खेतीमा उपेक्षा!

                  ६० मिटरदेखि ३६५० मिटर उचाइसम्म कोदो खेतीको सम्भावना, तर बर्सेनि करोडको आयात                     काठमाडौँ/सरकारले धान, मकै र गहुँलाई राष्ट्रिय बाली घोषणा गरेको छ । यी बालीको उत्पादन बढाउन बर्सेनि अर्बौंको रासायनिक मल आयात हुने गरेको छ । तर, मल कम लाग्ने र…

    Read More
  • मुख्य पृष्ठ

    राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन

    काठमाडौँ/गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । आज सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्नुहुँदै उहाँले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको बताउनुभयो । “राष्ट्रिय परिचयपत्र बनाउन एक करोड ५१ लाखको विवरण सङ्कलन भइसकेको छ । कार्ड छपाइ ४३ लाख भइसकेको छ । ७६ लाख कार्ड छाप्न बाँकी…

    Read More
  • अपराध/दुर्घटना

    सांसद नै पर्छन् ठगीमा : खातुनलाई ठग्ने गिरोह पक्राउ

    काठमाडौं/सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने घटना मुलुकमा बढी रहेको छ । खास गरी भाइबर, इमो, ह्वाट्सएप, फेसबुकमार्फत् ठगी गर्ने गिरोहले सर्वसाधारण जनतालाई ठगी गरेको समाचार बेलाबेलामा सार्वजनिक हुने गरेको छ । प्रहरीले त्यसरी ठगी गर्ने गिरोहलाई बेलाबेलामा पक्राउ गरी कारबाही गरेको घटना पनि सार्वजनिक हुने गरेको छ । पछिल्लोपटक यस्तै गिरोहको चंगुलमा संघीय सांसद…

    Read More
  • मुख्य पृष्ठ

    आज बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षा हुने ।

    काठमाडौँ/हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ…

    Read More
  • मुख्य पृष्ठ

    परीक्षणबिनै भान्सामा पुग्छ तरकारी

    –गोडभेंडा, भेडे खोर्सानी, बोडी, भान्टामा अत्यधिक विषादी –मुला, कटहर, स्कुसको जरा तथा फल, तरुल, पाकेको फर्सीमा विषादी हुँदैन –तरकारी बजारबाट उपभोक्ताको भान्सामा पुगेपछि परीक्षण हुने –विषादी तरकारीले ब्लडप्रेसर, सुगर, क्यान्सर, मुटुको रोग, दमजस्ता दीर्घ रोग लाग्ने काठमाडौं/भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूल परीक्षणबिनै आउने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण…

    Read More