राससका नायब महाप्रबन्धक रिमाल सेवानिवृत्त
रासस/काठमाडौँ/राष्ट्रिय समाचार समिति (रासस)का नायब महाप्रबन्धक श्यामप्रसाद रिमाल सेवानिवृत्त हुनुभएको छ । समितिमा विसं २०५१ चैत १ गते अधिकृतस्तर छैटौँ तहको समाचारदाता पदमा स्थायी सेवामा प्रवेश गर्नुभएका रिमालले २९ वर्ष सात महिनाको सेवापछि यही कात्तिक २२ गतेदेखि उमेर हदका कारण अवकाश हुनुभएको हो । एघारौँ तहको नायब महाप्रबन्धक (समाचार समूह) बाट सेवानिवृत्त हुनुभएका उहाँले राससमा…
Read More
