Breaking News
 | 
  • अर्थ/बाणिज्य

    सौराहामा फुड फेस्टिबलको तयारी अन्तिम चरणमा

    चितवन/पर्यटक भित्र्याउन चितवनको पर्यटकीय नगरी सौराहामा माघ २९ गतेबाट सुरु हुने सौराहा फुड फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवनका (रेवान) सौराहाको आयोजनामा सौराहा फुड फेष्टिबलको १९औं संस्करण हुन लागेको हो । प्रणय दिवसको अबसर पारेर हरेक हुने सौराहामा फुड फेष्टिबल नजिकीदै गर्दा सौराहामा आन्तरिक तथा बाह्रय पर्यटकको…

    Read More
  • अर्थ/बाणिज्य

    हामी मिले, कसैले हराउन सक्दैन: सभापति देउवा

    काठमाडौँ/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भित्र बलियो एकता हुन सके कांग्रेसलाई कुनै पनि शक्तिले परास्त गर्न नसक्ने बताएका छन्। उनले पार्टी भित्र बलियो एकता जरुरी रहेको बताउँदै कार्यकर्ताहरूलाई एक हुन निर्देशन दिए। कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सभापति देउवाले भने ‘हामी मिले हामीलाई कसैले पनि हराउन सक्दैन, पार्टी भित्र एकता हुन…

    Read More
  • अर्थ/बाणिज्य

    मुलुकमा स्थिरता र समृद्धिका लागि शान्ति सम्झौताका पक्षधर मिल्नुपर्छः अध्यक्ष दाहाल

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरी देशमा स्थायी शान्तिको वातावरण बनाउन शान्ति सम्झौताका पक्षधर मिलेर जानुको विकल्प नरहेको बताउनुभएको छ । संविधान निगरानी समूह र ‘इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)’ द्वारा आज यहाँ आयोजित ‘संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको…

    Read More
  • अर्थ/बाणिज्य

    प्रेस चौतारी चितवनको अध्यक्षमा पुनः सुवास पण्डितको नेतृत्व

    चितवन/प्रेस चौतारी नेपाल चितवन शाखाको अध्यक्षमा सुवास पण्डित पुनः चयन भएका छन् । शनिवार सम्पन्न प्रेस चौतारीको आठौं जिल्ला अधिवेशनले सर्वसम्मतबाट पण्डितको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा रामकान्त पौडेल र सविना लामिछाने, सचिवमा लक्ष्मण गौतम, कोषाध्यक्षमा बद्री अर्याल र सह सचिवमा हिरालाल आचार्य र प्रतिमा तामाङ चयन भएका…

    Read More
  • मुख्य पृष्ठ

    अछाम, सर्लाही रौतहटमा भएका विभेद तथा छुवाछूतका घटनाप्रति श्रमिक माेर्चाको आपत्ति !

    काठमाडौं/श्रमिक समुदाय मोर्चा नेपालले अछाम,सर्लाही, रौतहट सहित देशभर घटेका विभिन्न जातीय विभेद तथा छुवाछूतका घटनाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी अछाम, सर्लाही र रौतहट जिल्लामा घटेका विभिन्न जातीय विभेद तथा छुवाछूतका घटनाहरुप्रति मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।…

    Read More
  • उधोग/पर्यटन

    आज प्रतिनिधि सभामा प्रचण्डले सम्बोधन गर्ने !

    काठमाडौं/प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका प्रचण्डले संसदमा आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्न लागेका हुन् । अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन…

    Read More
  • उधोग/पर्यटन

    आज संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची।

    काठमाडौँ/सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभा बैठकमा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव र अध्यादेश अस्वीकार गरियोस् भन्ने सूचना टेबुल हुनेछ । आजको बैठकमा समितिको प्रतिवेदन, मूल्याङ्कन प्रतिवेदन र वार्षिक प्रतिवेदन पेस गर्ने पनि कार्यसूची…

    Read More
  • अपराध/दुर्घटना

    चितवनको पृथ्वी राजमार्गमा कार र ट्रक ठोक्किए

    चितवन/चितवनको पृथ्वी राजमार्गमा कार र ट्रक एक आपसमा ठोक्एिका छन् । चितवनको इच्छाकामना गाउँपालिका ३ पानीधारा भन्ने ठाउँमा काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख १७५४ नम्बरको ट्रकमा विपरीत दिशाबाट आउँदै गरेको बा.प्र.०१-०२७ च ४००० नम्बरको कार ठोक्किएको हो । दुर्घटनामा कारमा सवार रुपन्देहीको देवदह नगरपालिका ४ की ५० वर्षीया मायादेवी उपाध्याय घाइते भएको प्रहरी…

    Read More
  • अर्थ/बाणिज्य

    भरतपुर मेयर्स कप क्रिकेटको लिग चरणको समूह विभाजन

    चितवन/ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको लिग चरणको समूह विभाजन गरिएको छ । लिग चरणमा सहभागि १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ । जसमध्ये समूह ‘ए’लाई ‘ग्रुप अफ देथ’को रुपमा हेरिएको छ । यस समूहमा पहिलो संस्करणको विजेता अर्किड स्कुल, उपविजेता वाल्मीकि शिक्षा सदन,…

    Read More
  • अर्थ/बाणिज्य

    संस्कृति र सम्पदाको संरक्षण: हाम्रो दायित्व

    काठमाडौँ/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति र सम्पदाको अध्ययन एवं अनुसन्धानमा बढवा दिनुपर्ने बताउनुभएको छ ।सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले आज यहाँ आयोजना गरेको प्रा डा सोमप्रसाद खतिवडाद्वारा लिखित ‘हनुमानढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदा’ नामक पुस्तकको विमोचन गर्दै उहाँले संस्कृति र सम्पदा क्षेत्र अध्ययन तथा अनुसन्धानका आधारमा नभई लहडका आधारमा निष्कर्ष…

    Read More