पुतलीबजार प्रज्ञा प्रतिष्ठानद्धारा तीन स्रष्टा सम्मानित
वालिङ,(स्याङ्जा)/स्याङ्जाको पुतलीबजार नगरपालिकामा स्थापित पुतलीबजार प्रज्ञा प्रतिष्ठानले तीन जना स्रष्टालाई सम्मान गरेको छ । लामो समयदेखि कला, साहित्य र सङ्गीतको क्षेत्रमा निरन्तर साधना गरी नेपाली वाङ्मयको श्रीवृद्धिमा योगदान पुर्याउनुभएका असफल गौतम, अनन्तकुमार श्रेष्ठ र लक्ष्मी रेग्मी खनाललाई शुक्रबार एक समारोहबीच सम्मान गरिएको हो । सम्मानित स्रष्टाहरूलाई जनही रु २० हजारसहित सम्मानपत्र र दोसल्ला हस्तान्तरण गरिएको…
Read More




