देउसीको दक्षिणाबाट शान्ति टोलमा सिसी क्यामरा जडान
दमक,(झापा)/यहाँको शान्ति टोल विकास संस्थाले देउसीभैलीमा सङ्कलन भएको रु एक लाख ५० हजार दक्षिणाबाट शान्ति टोलमा १५ वटा सिसी क्यामेरा जडान गरेका छन् । टोल विकास संस्थाल अध्यक्ष नीरज विष्टका अनुसार संस्थाले बर्सेनि देउसीभैली खेलेर टोलका ६७ घरपरिवारबीच सामाजिक एकता एवं सद्भावका साथ आपराधिक घटना नियन्त्रणका निम्ति टोलमा विविध गतिविधि सञ्चालन गर्दै आएको बताउनुभएको छ…
Read More

