सुदूरपश्चिममा ‘वल्के’ पर्व मनाइँदै
कैलाली/जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्व सुदूरपश्चिम प्रदेशमा आज मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष भदौ १ गते मनाइन्छ । वल्के भन्नाले ‘कोसेली’ वा ‘उपहार’ भन्ने बुझिन्छ । आजका दिन बिहानै शुद्ध भएर इष्टमित्र, आफन्त र मान्यजन तथा छिमेकीलाई सगुनका रुपमा दूध, दही, पिँडालुको कलिला पात अर्थात् ‘गाभा’, फलफूल आदि दिएर पर्व मनाउने गरिएको…
Read More
