चितवनमा रोटरीको स्पाइनल इन्जुरी पुनः स्थापना केन्द्र सञ्चालनमा
चितवन/रोटरी क्लब अफ चितवनले नारायणगढमा स्पाइनल इन्जुरी पुनः स्थापना केन्द्र सञ्चालनमा ल्याएको छ । सहज, पहुँचयोग्य र सहुलियतपूर्ण दरमा उपचार उपलब्ध गराउने उद्देश्यसहित स्पाइनल इन्जुरी सङ्घ नेपालद्वारा केन्द्र स्थापना गरी सञ्चालन गरिएको हो । विगत २४ वर्षदेखि सञ्चालनमा रहेको साँगास्थित स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरले जस्तै यस केन्द्रले पनि स्पाइनल इन्जुरीसम्बन्धी हेरचाह, पुनःस्थापना तथा सामुदायिक पुनः…
Read More
