सचेत रहौं : यी खानेकुराले समेत क्यान्सर निम्त्याउन सक्छ !
धेरै मानिसहरुलाई लाग्छ, क्यान्सर केवल रक्सी, चुरोट र सुर्तिले मात्रै लाग्छ । यी चिजहरुको सेवन नगर्ने व्यक्तिहरुलाई क्यान्सरले छुनै नसक्ने भ्रममा उनीहरु छन् । तर, यो सत्य होइन । यी तीन चिजका अलावा पनि थुप्रै यस्ता खानेकुराहरु छन् जसको नियमित सेवनले क्यान्सरलाई निम्तो दिन सक्छ । यहाँ हामी यस्तै खानेकुरारुबारे चर्चा गर्दैछौं । फ्राइड फुड…
Read More

