आत्मानुभुति नयाँ सोचको !
मातृवत्सल्यको त्यो अनुपमता, प्रकृतिको त्यो माधुर्यतामा रमाउन सोच्ने त्यो वालसुधा मस्तिष्क, जव धर्तिमा अवतरणको त्यो पहिलो पाईला स्वखलित हुन्छ । ह्दयको त्यो कमोलतामा भएको त्यो ज्वारभाटाको सम्वोधन सहज हुदैन, व्यक्तिगत जीवन पुर्तिका लागी गरिने कर्म भन्दा नविनतम कार्यका लागी खर्चिने हरुको जीवन कष्टकर हुने गर्दछ । जुन हामीले ईतिहासमा…
Read More




